Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

हेटांैडामा एक  दिवासिय सहकारि शिक्षा शिविर सम्पन्न 

kumar-1554617305.jpg


हेटांैडा उपमहानगरपालिका १५ शिखरपानी स्थित श्री स्वाबलम्बन बहुउद्देश्यीय सहकारि संस्था लि. ले हिजो  सनिबार सहकारि शिक्षा शिविर सम्पन्न गरिएको  छ  ।  दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारि भन्ने मुल नाराका साथमा ६२ औ राष्ट्रिय सहकारि दिवसको  अवसरमा उक्त सहकारीले आफ्नो शेयर सदस्यहरुलाई  सहकारि सम्बन्धि जानकारि दिनको लागि एक  दिवासिय सहकारि शिक्षा शिविर सम्पन्न गरिको छ  ।


हेटौंडा वडा नं. १५ का वडा अध्यक्ष  महारत्न लामाको प्रमुख  अतिथिमा भएको शिविरमा संस्थाका अध्यक्ष दिपेश थिङको सभाध्यक्षमा सम्पन्न गरियको संस्थाको सदस्य तथा शिविर सञ्चालक कुमार रुम्बाले थाहापटि लाई जानकारी  दिएका छन् । 


उक्त शिक्षा शिविरमा  १  सय ३० जना सहभागिलाई सहजिकरण  जिल्ला वचत तथा ऋण सहकारीका सचिव कल्पना श्रेष्ठ र जिल्ला सहकारी संघ सदस्य  शर्मिला श्रेष्ठले गर्नु भएको थियो ।  सहकारी शिक्षा शिबिरमा सहकारिको इतिहास , सहकारिको परिचय, सहकारी एन तथा नियमावली एवम् अन्य सहकारी सम्बन्धी महत्वपूर्ण विषयहरुमा सहजीकरण गर्नु भएको थियो । उक्त शिबिरमा संस्थाको उपाध्यक्ष पदम बहादुर लोले  स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । महिला जनशक्ति बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष जुना दङ्गालको उपस्थितिमा  सम्पम्न गरियो ।  

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...