pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

सोलार विद्युतिय झट्का मर्मत गर्न वडा अध्यक्षको अनुगमन ।

FB_IMG_1677337639984-1677337705.jpg

उमेश राई ,मनहरी फागुन १३
जङ्गली जनावरबाट आफ्नो वडालाई जोगाउन क्षती भएका बिद्धुतिय झट्काको पुनः मर्मत कार्यमा मनहरी गाउँपालिका वडा अध्यक्ष दिपेन्द्र अधिकारी क्षतिग्रस्त स्थलको अनुगमन गरेका हुन् ।

जंगली हात्तीद्वारा क्षति गरेको सोलार झड्का तारबारको शनिबार वडा अध्यक्ष अधिकारी , लोकप्रीय उपभोक्ता समितिको अध्यक्ष दल बहादुर स्याङ्तान चुरियामाइ बन उपभोक्ता समितिको सचिब नवराज बिष्ट स्थानिय समाजसेबि मिन बहादुर लामाले क्षती भएका बिद्धुतिय झट्काको तार तथा पोलहरुको अनुगमन गरिएको थियो । अनुगमन पश्चात क्षति पुर्याइएको स्थानमा तुरुन्त मर्मत गर्न समितिलाई निर्देशन दिएका थिए ।

पर्सा राष्ट्रिय निकुञ्जबाट मनहरी हुँदै मानव बस्तिमा जङ्गली जनावरको प्रबेश गर्ने द्वारको रुपमा रहेको यस वडालाई सुरक्षा प्रदान गर्नको लागि यसै बर्ष मात्रै बिद्धुतिय झट्काको ब्यबस्था गरिएको थियो । लगातारको जङ्गली जनावरको आक्रमणबाट क्षती भएको झट्काको पोल र तारहरुमा क्षती पुगेको थियो ।

 

केही दिन यता एम गज जङ्गली हात्तीको आक्रमण द्वारा मनहरी गाउँपालिका र बकैैेेैंया गाउँपालिकामा गरि एक महिला र पुरुषको ज्यान गईसकेकोछ । जङ्गली जनावरको आक्रमणबाट आफ्नो वडाबासीहरुलाई जोगाउन आफ्नै सक्रियतामा बिद्धुतिय झट्काको मर्मत कार्यमा लागि परेको अध्यक्ष अधिकारिले जानकारी दिनुभयो ।

साँझ हुने बित्तिकै जङ्गलबाट हात्ती बाहिर निष्कने र रातभरी जागाराम बस्नुपर्ने बाध्यता रहेको भन्दै मर्मत पश्चात भने केही राहात हुने बिश्वास ब्यक्त गरे साथै वडा बासिको धनजनको क्षति हुन नदिन वडा सरकार सधै प्रतिबद्ध रहेको बताए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...