pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

सुनौलो विकास केन्द्र कुन्छालमा योग दिवस मनाइयो।

FB_IMG_1687016488822-1687016813.jpg

"मानवताका लागि योग" भन्ने नारा संगै "योग गुरु गन्तव्य देश -नेपाल" अभियान सहित, ९औं अन्तर्राष्ट्रिय योग दिवस २०२३ को अवसरमा हरेक वर्ष जुन २१मा हुने योग दिवसको साप्ताहिक कार्यक्रम अन्तर्गत सुनौलो विकास केन्द्रद्वारा संचालन भैरहेको योग ध्यान साधना तथा जीवन्त शिक्षा कार्यक्रम अभियानले आज थाहा नगरको सुनौला माध्यमिक विद्यालय थाहा १ कुन्छालमा योग ध्यान साधना तथा जीवन्त शिक्षा विशेष कार्यक्रम तथा योग दिवस मनाएको छ । 
कार्यक्रममा थाहा नगर प्रमुख श्री विष्णु  बिष्टको प्रमुख आतिथ्यता तथा थाहा १ का वडा अध्यक्ष  हेरमान गोपालीको सभाध्यक्षता रहेको थियो । 
कार्यक्रमको अवसरमा नगर प्रमुख बिष्टलाई वडा अध्यक्ष  हेरमान गोपाली, सुनौलो सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष रुपचन्द्र गोपाली, जीवन्त शिक्षाका अध्यक्ष तथा विश्व शान्ति तथा अध्यात्म बिज्ञान समाज नेपालका योग गुरु श्री राजन बिडारीबाट थाहामा योग, ध्यान, साधना र जीवन्त शिक्षाको आवस्यकता सम्बन्धि  अवधारणा पत्र हस्तान्तरण गरिएको थियो । 
कार्यक्रममा विधालयका शिक्षकहरु, जनप्रतिनिधिहरु, समाजसेवी ब्यक्तिहरु तथा विधार्थी भाइबहिनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रम विश्व शान्ती तथा अध्यात्म बिज्ञान समाज तथा सुनौलो सामुदायिक सिकाइ केन्द्र द्वारा आयोजना गरियको केन्द्रका अध्यक्ष रुपचन्द्र गोपालीले बताए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...