himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

साउन महिनाको शास्त्रीय मान्यता र अध्यात्मिक वास्तविकता:- नवराज नेपाली

449474800_122173221896056-1721457744.jpg

साउन महिना नारिहरुको हातमा चुरा बिबाहित नारिको गलामा हरियो पोते लाउनु हिन्दु समुदायका सबै नारिको गहनाको रुपमा देख्न सकिन्छ बिबाहित महिलाले यसरी बस्त्र धारण गर्दा श्रीमान्को आयु बढ्ने तथा अबिबाहित नारीको चितायको मनोइच्छा पुराहुने धार्मिक विश्वासमा यो चलन प्रचलित छ ।

अध्यात्मिक क्षेत्रमा प्रकृति र पुरुषको ठुलो महत्त्व रहनेछ सारा शृष्टिचक्रको यो एक हिस्साको रुपमा यो दुई अंसलाई हेरिन्छ तथा मानव दुई रुप नारी र पुरुषको प्रतीक लाई प्रकृति र पुरुष मानिन्छ अत साउन महिनामा प्रकृति हरियाली र प्रफुल्ल हुने समय भएको हुदा मानव जिवनको प्रकृतिको रुप नारि समुदाय हरियो बस्त्रमा शुसज्जीत भएको पनि मानिन्छ ।

पृथ्वीको चक्रमार्गमा साउन महिनामा सूर्य दक्षिण तर्फ लाग्ने प्रक्रियालाई दक्षिणायन भनिन्छ। यस अवधिमा, सूर्य कर्कट राशिबाट मकर राशिको दिशामा जान्छ। जसरी मानव जीवनमा २४ घन्टामा आधि रात हुने र आधि दिन हुनेछ यस्तै भगवानहरुको पनि १२ महिनामा ६ महिना दिन र ६ महिना रात हुने मानिन्छ ।

सुर्य उत्तरायन(दिन) माघे संक्रान्तिबाट ६ महिना र दक्षिणायनको अवधि (रात)लगभग ६ महिना हुन्छ, जुन साउन महिनाबाट सुरु भएर माघ महिनासम्म रहन्छ। दक्षिणायनको आध्यात्मिक महत्त्वलाई निम्नअनुसार हेर्न सकिन्छ 

 आध्यात्मिक साधनाको समय: दक्षिणायनलाई आध्यात्मिक साधनाको उत्तम समय मानिन्छ। सत्य युगमा पार्वतीले महादेव पति पाउन भनिनिराहार व्रत बसि महादेव प्राप्ति भएको किमदन्ति अनुसार यस समयमा नारि समुदाय व्रत ,ध्यान, पूजा, तपस्या आदि गर्न विशेष महत्त्व दिइन्छ।

शीतलता र आरामको समय: दक्षिणायनको समयमा दिनहरू छोटो र रातहरू लामो हुने भएकाले वातावरण शीतल रहन्छ। यसले शरीर र मनलाई आराम दिने काम गर्छ।

ईश्वरको निकटता: हिन्दू धर्म अनुसार, दक्षिणायनको समयमा भगवान विष्णुको पूजा र ध्यान गर्न लाभदायक मानिन्छ। यो समय ईश्वरसँग निकटता बढाउने समयको रुपमा लिने गरिन्छ ।

पवित्र महिनाहरू: साउन महिनामा हरियो रंगको विशेष महत्त्व छ हरियो रंग बुध ग्रहको प्रतिकको रुपमा पनि लिइन्छ जसको कारण बुध प्रसन्न भई घरमा सम्पन्नता र धनधान्य बढनेे विश्वास गरी महिलाहरूले व्रत, उपवास र पूजा आदि गर्छन्। यसै महिनामा, भगवान शिवको विशेष पूजा गर्ने चलन पनि छ। जसबाट परिवारमा शुख समृद्धि आउने र जीवन प्रफुल्ल बनाउने समयको रुपमा पनि हेरिन्छ ।

पर्वहरूको सुरुवात       दक्षिणायनको समयमा धेरै महत्वपूर्ण हिन्दू पर्वहरू जस्तै रक्षाबन्धन,कृष्ण जन्माष्टमी, तीज, गणेश चतुर्थी, दुर्गा पूजा बिजय दशमी ,तिहार पर्वआदि मनाइन्छन्।

यसरी,सुर्य दक्षिणायनको समयलाई हिन्दू धर्ममा अत्यन्तै पवित्र र आध्यात्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ यसै समयमा भगवानहरुको पुजा आराधना गर्ने प्राय हिन्दु समुदायको ठुलो पर्वहरु पर्ने गर्दछन ।साउन महिना हरियो चुरा बस्त्र मेहन्दि लगाउने धार्मिक सास्कृतिक पर्वको रुपमा बिकास हुदै जादा नयाँ पुस्तामा अध्यात्मिक भाव नराख्ने र फेसनको रुपमा मात्रै हेरिनुले देखासिकिको टकराबले अध्यात्मिक पर्वको महत्त्व घटन सकछ सबै सजकता अनुरुप पर्वलाई मनाउनु जरुरत छ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg