jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

सहकारी दिवसमा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

CamScanner-०४-०२-1680455888.jpg

हेटौंडा,१९ चैत्र/ ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मूल समारोह समितिले आइतबार हेटौंडा ९ स्थित मानवसेवा आश्रमलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ । 

चैत्र २० गते मनाईने ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षता तथा पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको सहकारी महाशाखाका रजिष्ट्रार नारायण प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा खाद्यान्न तथा फलफूल वितरण गरिएको हो ।

 कार्यक्रममा मूल समारोह समितिका संयोजक तथा प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटा, प्रदेश सहकारी संघका सञ्चालक मेनुका दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, जिल्ला बचत संघका निवर्तमान अध्यक्ष राधा सिन्तान, जिल्ला दुग्ध संघका निवर्तमान अध्यक्ष बासुदेव अधिकारी, जिल्ला कृषि सहकारी संघका उपाध्यक्ष रेखा खतिवडा, मानव सेवा आश्रमका अभिभावक प्रकाश पौडेल, राष्ट्रिय सहकारी बैंकका प्रवन्धक रामेश्वर अर्याल, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाका इन्चार्ज ज्योती महत लगायत विभिन्न सहकारी अभियान्ताहरुको आतिथ्यता रहेको थियो । 
 
मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ र जिल्ला कृषि सहकारी संघको सहकार्य तथा मूल समारोह समितिको आयोजनामा भएको खाद्यान्न वितरण कार्यक्रमलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले सहयोग गरेको छ । समितिले शनिबार रक्तदान कार्यक्रम गरेको थियो भने भोली सोमबार बृहत सहभागितामा बिहान ७ बजे भुटनदेबी माबिको चौरबाट प्रभातफेरी र्याली गरी पल्पसा हलमा सभामा परिणत भैइ समापन गरिने कार्यतालिका रहेको आयोजकले जनाएको छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...