thaha-1707703052.jpg
Friday, 23 Feb, 2024
bali-bima-ko-suchana-1701-1707230703.jpg

समाचार

सहकारीले उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्छ : जिसस प्रमुख घलान

12345-1700926038.jpg

 मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले सहकारीले उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । शनिबार ग्रिण्डलेज बचत तथा ऋण सहकारी संंस्थाको १४ औं साधारण सभामा बोल्दै प्रमुख घलानले अनुत्पादक क्षेत्रमा लगानी गर्दा सहकारीहरु अप्ठेरोमा पर्ने गरेको उल्लेख गरेका छन् । हाल सहकारीहरुले समाजका विभिन्न सामाजिक गतिविधीहरुमा सहयोगी भूमिका निभाइरहेको भन्दै उक्त कार्यको उनले खुलेर प्रशंसा व्यक्त गरेका छन् । अबका दिनमा नागरिकको आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने उनले बताएका छन् । कतिपय सहकारीका गलत गतिविधीका कारण नागरिकहरु समस्यामा पर्ने गरेको बताउँदै प्रमुख घलानले सहकारी सञ्चालकहरु हरेक मामलामा चनाखो रहनुपर्ने सुझाव दिएका छन् ।

123456-1700926038.jpg
thekka-1707460716.jpg
bal-poshan-1706087114-(1)-1707655060.gif

world-link-1690434568.jpg
प्रभात पाल ठकुरी र प्रनिमा दाहालको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक
428058553_303287382762735-1708610887.jpg

गायिका प्रेक्षा लम्साल र गायक रञ्जन राईको आवाजमा नयाँ गीत "जीत मान्दीन" सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको...

हिउँ परेपछिको सिमभन्ज्याङ
hiu3-1708609949.jpg

मकवानपुरको दामन-सिमभन्ज्याङ क्षेत्रमा हिमपात भएको छ। १० फागुनमा अपरान्ह उक्त क्षेत्रमा सडक र जंगलनै...

थाहामा हिमपात र बर्षा भएपछि किसान र पर्यटन व्यवसायी उत्साहित
FB_IMG_1708604110701-1708604949.jpg

थाहा नगरपालिका तथा आसपासका क्षेत्रमा हिमपात र वर्षा भएपछि किसानहरूमा खुसीयाली छाएको छ । बिहिबार यस वर्षको...

पालुङ क्याम्पसका विद्यार्थीहरुलाई जेसीजद्वारा साईबर अपराध सम्बन्धि सचेतना
FB_IMG_1708588712080-1708589425.jpg

पालुङ जेसीज वर्ष २०२४ द्वारा पालुङ क्याम्पसमा विद्यार्थी हरु संग साईवर अपराध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न...

रेडक्रस दामन उपशाखा द्वारा आगलागी पिडितलाई राहत वितरण
1708588453809-1708588473.jpg

थाहा नगरपालिका वडा न.६ र ३ निवासी आगलागी पीडित २ परिवारलाई नेपाल रेडक्रस सोसाईटी दामन  उपशाखाले राहत उपलव्ध...

थाहा ६ का वडा अध्यक्ष श्रेष्ठ र उनका बुबा कार दुर्घटनामा,दुबै सकुशल
1708532733990-1708532752.jpg

थाहा नगरपालिका वडा न ६ का अध्यक्ष राजनभक्त श्रेष्ठ सवार कार दुर्घटनामा परेको छ। आज दिउँसो करिब ४ बजे हेटौंडा बाट...

नेकपा एमाले थाहा ३ को अध्यक्षमा नवराज वर्तौला सर्वसम्मत
1708521146908-1708521172.jpg

नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर ३ को वडा कमिटी अध्यक्षमा नवराज बर्तौला सर्वसम्मत  निर्वाचित हुनु भएको छ...

बद्री बहादुरको प्रदर्शन मिति चैत २३ गते
FB_IMG_1708513532836-1708513778.jpg

शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘बद्री बहादुर’ले दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति...

कार्यसम्पादन मुल्यांकनमा थाहा दोस्रो स्थानमा
DSCN4807-1708488998.JPG

स्थानीय तहले कार्य सम्पादन मूल्याङ्कनको आधारमा प्राप्त गरेको अंक राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले...