Tuesday, 24 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

शिखर सहकारी द्वारा विभिन्न क्षेत्रका सामाजिक व्यक्तिलाई सम्मान

samman1-1704544736.jpg

फोटो श्रीकृष्ण श्रेष्ठ

थाहा नगरपालिकाको शिखर बचत तथा ऋण सहकारी संस्थाले नगर भित्रका सामाजिक व्यक्तित्व हरुलाई सम्मान गरेको छ।
संस्थाले आफ्नो १३ औं वार्षिक साधारणसभाको अवसर पारेर नगरभित्रका भिन्नाभिन्नै क्षेत्रमा योगदान पुर्याउने हरुलाई सम्मानित गरेको हो।
सम्मानित हुनेहरुमा डाक्टरहरु गगन कार्की,पवन कार्की ,सुजता केसी र रिकेश कार्कीलाई आफ्नै नगरपालिकामा कार्यक्षेत्र बनाइ स्वास्थ्य क्षेत्रमा दिएको योगदानको कदर गर्दै सम्मानित गरियको थियो भने उत्कृष्ट समाजसेवी यादव जंग रायमाझीलाई सामाजिक क्षेत्रमा योगदान दिएको भन्दै सम्मानित गरियो तेसैगरी सम्मानित हुनेमा साहित्य क्षेत्र बाट बिर्खे अन्जान र पत्रकारीताको क्षेत्रमा उत्कृष्ट योगदानको कदर गर्दै थाहापाटिका सम्पादक शम्भु अधिकारीलाई सम्मानित गरियो।
तेसैगरी पालुङ जेसिज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझी र संस्था तर्फ च्वाइस नेपाल र मेन्टर इन्टरनेशनललाई सम्मान गरिएको थियो।
सम्मानित हरुलाइ प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट द्वारा सम्मान पत्र द्वारा सम्मानित गरिएको थियो।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका सामुदायिक वन समूहलाई लेखापरीक्षण र प्यान दर्तासम्बन्धी अभिमुखिकरण,
20261123_135333-1795439310.jpg

थाहा नगरपालिका (मकवानपुर): सामुदायिक वन उपभोक्ता समूहहरूको आर्थिक पारदर्शिता र सुशासन अभिवृद्धि गर्ने...

ऋषेश्वरमा १९ फिटको त्रिशूल अर्पण, मेलामा ७६ हजार रुपैयाँ भेटी संकलन
FB_IMG_1795180205308-1795180238.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा १९...

ऋषेश्वरमा ठूलो एकादशी मेलाको तयारी पूरा, माछामासु, मदिरा र जुवाजन्य खेलमा प्रतिबन्ध
FB_IMG_1795097044022-1795097058.jpg

कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीको अवसरमा प्रशिद्ध ऋषेश्वर स्थानमा लाग्ने मेलाको तयारी पूरा भएको छ...

थाहामा १५औँ राष्ट्रिय कर दिवस मनाइयो, कर शिक्षा र कर छुटबारे जानकारी
FB_IMG_1795096641026-1795096655.jpg

थाहा । ‘कर न्याय र सुशासन सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित १५औँ राष्ट्रिय कर दिवस २०८३...

किसिपिडीका १४ वर्षीया किशोरी हराइन्, खोजीका लागि परिवारको अपिल
FB_IMG_1795054167484_1-1795054213.jpg

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–किसिपिडीस्थित श्री जनकल्याण विद्यालय नजिकबाट १४ वर्षीया किशोरी...

थाहावासीलाई काठमाडौंका अस्पतालमा उपचार सहुलियत
AISelect_20261118_191003_-1795008614.jpg

मकवानपुरको थाहा नगरपालिकाबासीले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्।...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’
FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा...

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg