pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

शिखरकोटको हिमालयन बोर्डिङले परीक्षाफल प्रकाशन ग¥यो
गुगल प्ले स्टोरमा स्कूलको एप डाउनलोड गरी कोड राखेर अथवा आइडी कार्डको बार कोड स्क्यान गरेर नतीजा हेर्न सकिने

थाहा नगरपालिकाको शिखरकोटमा रहेको हिमालयन इङ्लिस सेकेण्डरी बोर्डिङ स्कूलले शैक्षिक सत्र २०७६ को वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । विद्यालयले शुक्रबार नर्सरीदेखि ९ कक्षासम्मको नतिजा प्रकाशन गरेको विद्यालय संयोजक संगम कार्कीले बताए । 

विद्यालयले अनलाइनमार्फत् नतिजा प्रकाशन गरेको जनाएको छ । कोरोना भाइरसबाट सर्ने कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण अनलाइनबाट परीक्षाफल प्रकाशित गरेको संयोजक कार्कीले बताए । स्कूलले नर्सरीदेखि कक्षा ९ सम्मको परीक्षा गत फागुन २९ गतेदेखि  चैत ५ गतेसम्म संचालन गरेको थियो । 

गुगल प्ले स्टोरमा स्कूलको एप डाउनलोड गरी कोड राखेर अथवा आइडी कार्डको बार कोट स्क्यान गरेर नतीजा हेर्न सकिने विद्यालयका संजीव कार्कीले जानकारी दिए । त्यसैगरी विद्यार्थीहरुले कक्षा शिक्षकलाई सम्पर्क गर्न सकिने पनि उनले जानकारी दिएका छन् । उक्त विद्यालयको एप डाउनलोड गर्न गुगलको यो लिङ्कमा पनि क्लिक गर्न सकिन्छ :

https://play.google.com/store/apps/details?id=com.maxconnect.shesbs

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...