pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

विच भलिबलकोलागि टिम दर्ता सुरु,असोज १० गते अन्तिम म्याद,

Screenshot_20220917-19361-1663423724.png

थाहा नगर भलिबल संघको समन्वय तथा थाहा कला केन्द्रको आयोजनामा थाहा नगरमा प्रथम पटक आयोजना हुन लागेको विच भलिबलको लागि आजबाट टिम दर्ता सुरु भएको छ।टिम दर्ता सुरुभय सङै युनाइटेड स्पोर्ट्स एकेडेमी थाहा २ ले पहिलो एक नम्बरमा आफ्नो टिम दर्ता गरायको छ।

आज दर्ता भएको टिममा शंकर लो र रामेश्वर कार्की खेलाडी रहेका छन ।लो र कार्कीको जोडिले यश अघि हेटौंडामा जेनिथ कलेजले आयोजना गरेको प्रतियोगितामा सेमिफाइनल सम्मको यात्रा तय गरिसकेका छन।यसै बिच आयोजकले थाहा ३ को गोपाली गाउँमा सचिवालय स्थापना गरि टिम दर्ता र प्रचारप्रसारको कामलाई तीव्रता दियका छन।

आज बाट सुरु भएको टिम दर्ता १० गते सम्म मात्र रहने आयोजकले जनायको छ भने ११ गते खेल तालिका सार्वजनिक गरिने तथा दर्ताको लागि खेलाडी हरु आफै स्वयंम उपस्तिथि भइ नागरिकताको फोटोकपी ,दुइप्रती फोटो र आयोजकले जारी गरेको फारम भर्नुपर्ने आयोजकले जनायको छ।

असोज १४ देखि १७ सम्म जनकल्याण माबिको चौरमा हुने प्रतियोगितामा प्रथम ,दित्तिय तथा तृतीय हुनेले क्रमस: ५० हजार,२५ हजार ,१० हजार नगद सहित शिल्ड ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताको संयोजक युवराज बिष्टले जानकारी दिय।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...