pani-1786865868.jpg
Monday, 28 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राेजगार

वर्ल्ड लिङ्क थाहाले बज्रबाराही क्षेत्र लाई तीन जना कर्मचारी माग्यो।।

1646226054987-1647429757.jpg

ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क ले थाहा नगरपालिका बज्रबाराही क्षेत्रका  लागि कर्मचारी मागेको छ।वर्ल्ड लिङ्क थाहा नगरले प्लस टु उतिर्ण गरेका तीन जना कर्मचारी को लागि बिज्ञापन खुल्ला गरेको जनायको छ।कम्पनीले अफिसको लागि एक जना महिला कर्मचारी मागेको छ जस्को लागि योग्यता दस जोड दुई उतिर्ण तथा कम्प्युटर मा ज्ञान भएको लाई प्राथमिकता मा राखेको छ भने फाइबर टेक्निसियन मा दुई जना पुरुष कर्मचारी को माग गरेको छ जस्को लागि प्लस टु उतिर्ण गरि मोटरसाइकल चलाउन जान्ने ,लाइसेन्स प्राप्त ,फाइबर तथा टेक्नोलोजिमा अनुभव प्राप्तलाइ प्राथमिकता मा राखेको छ।महिला कर्मचारीको हकमा १०-६ कार्यालयमा बिलिङ सम्बन्धि काम गर्नुपर्ने तथा पुरुषको हकमा बाहिरी कार्यक्षेत्र मा रहि काम गर्नुपर्ने छ।इच्छुक हरुले आफ्नो योग्यताको प्रमाणपत्र ,नागरिकता को प्रतिलिपी आफ्नो बायोडाटा र पुरुषको हकमा मोटरसाइकल चालक अनुमती पत्रको प्रतिलिपी सहित कम्पनिको कार्यालय बज्रबाराही तथा मोबाइल न ९८०१३०१३४२ मा सम्पर्क राख्न भनियको छ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

Screenshot_20220316-16431-1647429757.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...