jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बजार

वर्ल्डलिङ्कलाई २ विधामा ‘एसियन टेलिकम अवार्ड’

FB_IMG_1742812857323-1742812954.jpg

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले दुई विधामा एसियन टेलिकम अवार्ड २०२५ प्राप्त गरेको छ ।
एसियन टेलिकम नामक संस्थाले गत २० फेब्रुअरीमा गरेको कार्यक्रममा वर्ल्डलिंकलाई ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘कस्टमर सर्भिस इनिसिएटिभ अफ द इयर’ अवार्ड प्रदान गरिएको हो ।
आयोजकका अनुसार ‘एसियन टेलिकम अवार्ड’ एसिया-प्रशान्त क्षेत्रका प्रमुख टेलिकम कम्पनीहरू र डिजिटल क्षेत्रका नवप्रवर्तकहरूलाई सम्मानित गर्ने एक महत्त्वपूर्ण कार्यक्रम हो । सो अवसरमा नेपालको वर्ल्डलिंकले दूरसञ्चार क्षेत्रमा पुर्‍याएको योगदानलाई कदर गरिएको थियो ।
ग्राहक संख्याको आधारमा वर्ल्डलिंक नेपालकै ठुलो इन्टरनेट सेवाप्रदायक हो । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको गत माघ महिनाको एमआईएस रिपोर्ट अनुसार वर्ल्डलिंकका नौ लाख ७२ हजार बढी ग्राहक छन् । कम्पनीले पछिल्लो एक वर्षमा मात्रै ९७ हजार ९१९ नयाँ ग्राहक थपेको छ ।
यस वर्षको ‘एसियन टेलिकम अवार्ड’ मा विभिन्न देशका कम्पनीले अवार्ड प्राप्त गरेका थिए । जसअन्तर्गत ‘साइबर सुरक्षा इनिसिएटिभ’, ‘आर्टिफिसियल इन्टेलिजेन्स इनिसिएटिभ’, 'इन्फ्रास्ट्रक्चर इनिसिएटिभ' लगायतका विधा समावेश थिए ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...