dandajariwana-1728132545.jpg
Friday, 11 Oct, 2024
Thaha-nagarpalika-1728306703.jpg

बजार

वर्ल्डलिंकको नेट जोड्दा कार जित्न सकिने,

bloggg-768x337-1726623717.jpg

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले दसैँ तिहारलाई लक्षित गरेर ‘कार्निभल’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बम्पर उपहारमा ‘नामी’ ब्रान्डको विद्युतीय कार राखिएको छ ।

 नयाँ प्रयोगकर्ता र नवीकरण गर्ने दुवै खालका प्रयोगकर्ता यो योजनामा सहभागी हुन सक्नेछन् । तर खल्तीबाट भुक्तानी गर्ने उपभोक्ता मात्रै यसमा सहभागी हुन पाउने वर्ल्डलिंकले जनाएको छ । 

त्यसका साथै सामसङ र बोटका विभिन्न सामग्रीमा ३९ प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ । 

थाहा नगरपालिका र आसपासको लागि इन्टरनेट जोड्न परेमा निम्नमा सम्पर्क गर्न सकिने छ।
थाहा नगरपालिका भित्र वर्ल्ड लिङ्क कम्युनिकेसनको ईन्टरनेट तथा नेट टिभी नयाँ जडान तथा मर्मतको लागि निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सक्नुहुनेछ।
टिस्टुङ-पालुङ शाखा सरोज उप्रेती-९७०४५०१८२२
रिटेल सपोर्टर पालुङ शाखाको लागि 
विशाल गोपाली-९८०२३५०६७७
प्रज्वल श्रेष्ठ   - ९८०२३५०४२१
टिस्टुङ शाखा,बज्रवाराही,टौखेल,चित्लाङ,मार्खु,शेरा
हिमाल सुवेदी-९८०२३५०६७९
पवित्रा गोपाली-९७०४५०१८२३
शाखा प्रमुख 
किरण जंग पाण्डे -९७०४५०१८२४

khanepani-1727872240.gif
degu-1728178833.jpg

world-link-1690434568.jpg
आग्रा बाट ल्याइएको फुलपाती,पालुङको दशैं घरमा भित्र्याईयो।
462594637_144946831907600-1728564992.jpg

पालुङको ऐतिहासिक दशै घरमा फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राबाट फुलपाती ल्याएर थाहानगरको पालुङ स्थित...

नवरात्रको सातौं दिन:-आज पुजा कोठा वा दशैघरमा फुलपाती भित्र्याइँदै
FB_IMG_1728519047294-1728519337.jpg

बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ।   नौ दुर्गामध्येकी...

थाहामा भेटिएको दुई वटा बिषालु सर्प किङ कोब्राको उद्दार।
1728313180167-1728313298.jpg

थाहा नगरपालिकाको वडा न ४ र वडा न १ बाट तीन दिनमा २ वटा अति बिषालु सर्प किङ कोब्रा जातको सर्पको उद्दार गरिएको...

बाढी पहिरोबाट थाहानगरका २६ खानेपानी आयोजनामा डेढ करोड बढि क्षति
1728227712548-1728227801.jpg

मकवानपुर थाहा नगरपालिका क्षेत्रका २६ वटा खानेपानी आयोजनामा करिब १ करोड ६३ लाख रुपियाँ बराबरको क्षति भएको छ । गत...

हेटौंडा काठमाडौं छोटोदुरिको सडक नौ दिनपछि संचालनमा
FB_IMG_1728226042054-1728226172.jpg

हेटौंडाबाट काठाण्डौं जोड्ने तीन वटा छोटो दुरीको सडक नौ दिनपछी आजबाट सञ्चालनमा आएका छन् । प्रदेश राजधानी जोड्ने...

हेटौंडामा टिभिएसको ‘महा एक्सचेन्ज मेला’
1728142194910-1728142301.jpg

हेटौंडा १९ असोज/जगदम्बा मोटर्सले हेटौंडामा ‘महा एक्सचेन्ज मेला’ को आयोजना गरेको छ । टीभीएस मोटर्सको...

स्वच्छन्द भैरव डोजोका १४ खेलाडि ब्ल्याक बेल्ट पाउन सफल
k1-1728134296.jpg

स्वछन्द भैरव सितेरियो कराते डोजो चित्लाङले १४ जना खेलाडिको ब्लाकबेल्ट टेष्ट गरेको छ। १९ असोजमा चित्लाङको...

दिव्यतारा बहुउद्देश्यीय पालुङ इकाईको साधारणसभा सम्पन्न
1728131514188-1728131535.jpg

हेटौंडामा मुख्य कार्यालय रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको थाहा सेवा केन्द्रको छैटौं...

जन्मदिनकै अवसरमा साहित्यकार ढकालको ‘गोरखाली गुराँस’ लोकार्पण
1728088372314-1728088403.jpg

काठमाडौं । साहित्यकार, सञ्चारकर्मी, अध्यापक तथा समाजेसी सुशीला ढकाल अधिकारीको कविता संग्रह गोरखाली गुराँस...