gumba-1715660528.jpg
Tuesday, 21 May, 2024
समाचार

लियो क्लब अफ पिस थाहाद्वारा लियो क्लब अफ बाग्लुङ कालिकालाइ थाहा नगरमा स्वागत

सामाजिक कार्यमा सक्रिय र थाहा नगरिको भ्रमणमा थाहा नगरमा आएको लियो क्लब अफ बाग्लुङ कालिकाको एक टोलिलाई लियो क्लब अफ पिस थाहाले एक कार्यक्रम आयोजना गरि भव्य स्वागत गरेको छ ।

लायन्स क्लब अफ पिस थाहाका अध्यक्ष लायन सुरेन्द्रमान प्रधान , लियो क्लब अफ पिस थाहाका अध्यक्ष लियो अनित बिष्टबाट आगन्तुक पाहुनालाई टीका , माला लगाई स्वागत गरिएको हो । थाहा नगर स्थिति होटल फेमिलीमा आयोजित कार्यक्रममा अध्यक्ष बिष्टले लियो क्लब अफ पिस थाहाले बागलुङ भ्रमण गरेको छोटो समयमै बागलुङ कालिकाको उपस्थितिले निक्कै खुशी महसुस भएको कुरा व्यक्त गर्दै आगन्तुक लियोहरुलाई थाहा नगरका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरूको भ्रमण गराईने जानकारी दिनुभएको ।

लियो क्लब अफ पिस थाहाले लियो क्लब अफ बाग्लुङ कालिकाको आयोजनामा भएको प्रथम काउन्सिल मिटिङमा सहभागी हुन ३१ भाद्रमा बागलुङ पुगेका बेला थाहा भ्रमणको लागि निमन्त्रणा गरेको थियो ।

 


world-link-1690434568.jpg
काँग्रेस थाहानगर द्वारा ११ शिक्षकको क्रियाशील सदस्यता खारेज
FB_IMG_1716256283925-1716256296.jpg

नेपाली काँग्रेस थाहानगरले आफ्नो दलमा आवद्ध भएका शिक्षकहरुको क्रियाशील सदस्यता खारेज गरेको छ । नेपाली...

अखिल (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस अध्यक्षमा प्रमिला सिन्तान
1716222025423-1716222137.jpg

मकवानपुर, ०७ जेष्ठ/अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस ईकाई...

रास्वपामा शुद्धिकरणको आवश्यकता भैसकेको छ:- महामन्त्री ढकाल
1716221634224-1716221668.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीमा शुद्धिकरणको आवश्यकता महसुस भैसकेको बताएका...

थाहामा कृषक संग कालिमाटी तरकारी बजार सम्बन्धि अभिमुखिकरण
ki5-1716218342.jpg

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा थाहाका...

महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...