pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

लदी पर्वलाई राष्ट्रिय पर्वमा सूचिकृत गर्न प्रदेश सरकारलाई ध्यानकर्षण।

बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालले ध्यानाकर्षण गराएको छ ।
नेपाल बहुभाषिक, बधार्मिक र बहुजातीय, बह सांसकृतिक विविधताले भरिएको मुलुक भएका कारण माझी जातीहरुको मध्यनजर गर्दै  लदी पर्वलाई राष्ट्रिय पर्वमा सूचिकृत तथा आर्थिक सहयोग गर्नुपर्ने मुक्तिमोर्चाको माघ छ ।
अन्य जाती जस्तै माझी जाती पनि देशैभर छरिएर रहेको अवगत गराउदै हिन्दु वर्ण व्यवस्थाभित्र नपरेका किरात, गुरुंग, मगर, लिम्बु थारु जस्तै माझी जाती पनि अष्टद्रविड मुलभित्र पर्ने एक अति सिमान्तकृत आदिवासी जनजाती भएको बागमती प्रदेश सभासदस्य तथा नेकपा माओबादी केन्द्र प्रमुख सचिव बुद्धिमान माझीले बताए ।
बागमति प्रदेश अन्तरगतका जिल्लाहरुका माझी जातीको बसोबास भएको र आदिवासी जनजाती जस्तै माझी जातीको पनि छुटै भाषा, लिपी, संस्कृति र पहिचान भएसंगै मेचि देखि महाकालीसम्मका क्षेत्रहरुमा बसोवास गरिरहेका माझी जातीलाई समेटेर सरकारी बिदाको व्यवस्थाको माघ लगायतमा ध्यानाकर्षण गराईएको माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालको केन्द्रिय सदस्य कृपपा माझीले बताईन्।
माझी जातिको विषयमा सरकारको ध्यान नपुगेको र अघिल्लो समय पनि यस विषयमा ध्यान केन्द्रित नभइरहद  भाषा, धर्म र संस्कृतिले हालसम्म कुनै स्थान र मान्यता पाउन नसकेका कारण लदी पर्वलाई राष्ट्रिय पर्वमा सूचिकृत गर्न मुख्य मन्त्रिलाई माघसिहतको पत्र बुभाईएको माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालको केन्द्रिय महासािव उर्मिला माझीले बताइन् ।
देश अहिले संघियतामा गएको अवस्थामा माझी जातीको माघलाई सम्बोधन गर्ने मुख्य मन्त्रिबाट धाराण आएको र यसमा बागमती प्रदेश सरकारले सम्बोधलाई लागु गर्ने विश्वास रहेको बताईन् । 
मुख्यमन्त्रि पाण्डेले ध्यानकर्षण पत्र बुझ्दै हरेकले सरकारी बिदाका विषय नै लिएर आउने क्रम रहेको र बिदानै सम्बोधन गर्नेहो भने १२५ जातजाति रहेको ठाउमा बिदाको सम्बोधन गर्नेहो भने काम कहिले गर्ने ?संगै शनिबार लगायतले बिदानै बिदाले झनै समाजमा असर पर्ने अवस्था रहेको बताए ।
बिदामा भन्दा अन्यकुरामा भने के कती काम गर्न सकिन्छ प्रदेश सरकारको तर्फकाट पहल गर्ने विश्वास दिलाउदै शिक्षा आवाश्यक र महत्वपुर्ण भएको रहेकाले यसमा ध्यान दिनु पर्ने बताएका हुन् ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...