Friday, 14 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राेजगार

राक्सिराङ्ग गाउँपालिकाद्वारा सुचना प्रविधि अधिकृत सहित ७ जना नगर प्रहरीको माग (सुचना सहित)

raksiranga-gapa-1696650799.jpg

(राक्सिराङ्ग) – राक्सिराङ्ग गाउँपालिकाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । गाउँपालिकाले सुचना प्रविधि अधिकृत सहित ७ जना नगर प्रहरीको माग गरेको हो।

गाउँपालिकाले शुक्रबार प्रकाशित गरेको सुचना अनुसार छैठौं तहको सुचना प्रविधि अधिकृत सहित पहिलो पटक नगर प्रहरी सहायक निरीक्षक १ जना, नगर प्रहरी हवल्दार १ जना, नगर प्रहरी जवान ३ पुरुष, २ महिला गरि ७ जनाको माग गरेको छ ।

तेस्रो पटक प्रकाशित भएको सुचना प्रविधि अधिकृतको लागि ७ दिन भित्र यहि असोज २५ गते सम्म दरखास्त दिन सकिने छ । त्यस्तै, नगर प्रहरी तर्फ जङ्गी, शसस्त्र वा जनपदबाट अवकाश प्राप्त वा कम्तीमा ५ वर्षको सेवा अनुभव भएका र तोकिएको योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन भनिएको छ । दरखास्त फारम कार्यालयको वेवसाइट www.raksirangmun.gov.np बाट नि:शुल्क उपलब्ध रहेको छ ।

सुचना हेर्नुहोस् :-

सुचना प्रविधि अधिकृत

नगर प्रहरी

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...