Sunday, 19 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

यु-२० साफ च्याम्पियनसिपमा नेपालको सानदार जित,

Screenshot_20220725-17312-1658755126.png

साफ यू-२० च्याम्पियनसिपमा नेपालले सानदार सुरूवात गरेको छ। सोमबार भारतको भुवनेश्वरमा सुरु भएको प्रतियोगिताको उद्‌घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोलले पराजित गरेको हो।

नेपालले खेलको ४१ मिनेटमा अग्रता लियो। नेपालका लागि दिपेश गुरुङले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे। 

त्यसअघि कर्नर एसियाबाट कप्तान आयुष घलानले प्रहार गरेको फ्रिकिकलाई माल्दिभ्सका गोलकिपर शैहन अलीले पञ्च गरेका थिए। जसमा दिपेशले उत्कृष्ट गोल गर्न सफल भए।

नेपालले ५८ मिनेटमा अग्रता दोब्बर पार्‍यो। नेपालका लागि सुगम सुवालले दोस्रो गोल गरे। 

६१ मिनेटमा नेपालले पेनाल्टीमार्फत तेस्रो गोल गर्‍यो। नेपालका लागि कृतिश रत्न छुन्जुले पेनाल्टीमा गोल गर्न सफल भए। 

कप्तान आयुषलाई माल्दिभ्सका खेलाडीले पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले पेनाल्टी दिने निर्णय गरेका थिए। 
नेपालका लागि चौथो गोल मनग्य नकर्मीले दोस्रो हाफको इन्जुरी टाइममा गरेका थिए।

अब नेपालले दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्नेछ। नेपालले ३१ जुलाईमा भारतसँग तेस्रो खेल खेल्नेछ भने समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग हुनेछ।

समूह चरणपछि शीर्ष दुई टोलीले अगस्ट ५ मा फाइनल खेल्नेछन्।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png