Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

युवा उमेरको आधारमा होइन : बिचार, सिद्धान्त र एजेण्डाको आधारमा हुन्छ- लामा

binod-dai-1666746270.jpg

 नेकपा (माओबादी केन्द्र) थाहा नगर कमिटि अध्यक्ष बिनोद कुमार लामाले युवा उमेरको आधारमा होइन बिचार, सिद्धान्त र उसले बोकेको एजेण्डाको आधारमा हुने बताउनुभएको छ । उहाँले भन्नुभयो, 'आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा मकवानपुरको संघिय निर्वाचन क्षेत्र नं. २ मा युवा उम्मेद्वारको हैवा फैलाईएको छ । केपि ओलीको प्रतिगामी एजेण्डासहित मृत राजतन्त्रलाई काँधमा बोक्ने ४१ बर्षिय बर्तौला भन्दा गणतन्त्र, संघीयता, समाबेशिताको लागि ओलीको प्रतिगमन विरुद्ध बिद्रोह गर्ने ६४ बर्षिय बिरोध खतिवडा नै युवा हुन् ।' त्यसैले नेकपा एमालेले फैलाएको युवा उम्मेद्वारको भ्रममा नपर्न आम मतदाता समक्ष लामाले अनुरोध गर्नुभयो । दिपावली, न्हुदयाँ भिन्तुना, छठ पर्व लगायत बिभिन्न चाडपर्बहरु को उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै अध्यक्ष लामाले गठबन्धनमा सहभागी सबै दलको कार्यकर्तालाई निर्वाचन आफ्नो दलको बिचार र एजेण्डा आम जनता बिच लगि संगठन बिस्तार गर्ने राम्रो अवसर भएको बताउनुभयो । उहाँले आफ्नो नेतृत्व स्थापित गर्ने र आफ्नो कार्य दक्षता देखाउने अवसर पनि भएकोले यो अवसरमा आफ्नो दलको बिचार मतदाता स्तरमा पुर्याउदै संगठन बिस्तार गरी गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउने जस्ता अवसरै अवसर भएकोले यो अवसरलाई सदुपयोग गर्न समेत अनुरोध गर्नुभयो । अध्यक्ष लामाले आफ्नो पार्टी माओबादी केन्द्रका कार्यकर्तालाई यो निर्वाचन अभियानमा दत्तचित्त भई लाग्न अनुरोध गर्नुभयो र अहिलेको निर्वाचनमा पुर्याएको योगदानको उचित कदर गरिने समेत बताउनुभयो । उहाँले चुनाबको समयमा मात्र होइन पार्टी संगठन निर्माणका लागि हरेक समय सक्रिय हुन कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो । साथै लामाले प्रतिगमलाई परास्त गरि मकवानपुर क्षेत्र नं. २ (क) क्षेत्रको बिकास र समृद्धिको निम्ति गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउनको निम्ति अहोरात्र खट्न कार्यकर्ताहरुलाई र मतदान गर्न सम्पुर्ण मतदातालाई आह्वान गर्नुभयो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg