pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

माओबादी केन्द्रको थाहा नगर सम्मेलनको तयारी तिब्र, उद्घाटनको लागि स्थायी कमिटि सदस्य पोखरेल आउने

नेकपा माओबादी केन्द्र थाहा नगर कमिटिको प्रथम नगर सम्मेलनको उद्घाटनका लागि माओबादी केन्द्रका स्थायी कमिटि सदस्य तथा उपत्यका बिशेष प्रदेश इन्चार्ज लिलामणी पोखरेल थाहा नगर आउने भएकाछन् ।

 माओबादी केन्द्रको केन्द्रिय कार्यक्रम अन्तरगत येहि मंसिर ११ गते हुने देशभरका ७ सय ५३ स्थानीय तहको सम्मेलन अन्तरगत थाहा नगर सम्मेलनको प्रमुख अतिथिको रुपमा पोखरेल थाहा नगरपालिका आउन लाग्नुभएको हो ।

थाहा नगरको जेसीज हलमा हुने सम्मेलनको तयारी भइरहेको नगर अध्यक्ष अरुण रायमाझीले बताउनुभयो ।

सम्मेलनले आगामी दुई बर्षको लागि ६५ सदस्यीय नेतृत्व चयन गर्नेछ । सम्मेलनले ५९ सदस्यीय नगर कमिटिको निर्वाचन गर्नेछ भने थप ६ जना सदस्य नगर कमिटिले मनोनित गर्नेछ । 

सम्मेलनमा समाबेशी किसिमले वडाहरुबाट प्रतिनिधि २ सय जना, नगर सम्मेलन आयोजक कमिटी ८१ जना गरि २ सय ८१ जना प्रतिनिधि र ६० जना पर्यवेक्षकको सहभागी हुने नगर अध्यक्ष रायमाझीले बताउनुभयो ।

माओबादी केन्द्रको बिधानमा हरेक कमिटिमा महिला ३५ प्रतिशत, दलित १५ प्रतिशत र युवा २० प्रतिशत सहभागिता अनिवार्य गरेको छ । पार्टीको बिधान अनुसार नगर कमिटि गठन हुने थाहा नगर इन्चार्ज लक्ष्मण बिष्टले बताउनुभयो ।

 

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...