pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

महर्जन नेतृत्वको टोलिले थाहाको विभिन्न क्षेत्रमा सरसफाइ

1705634219504-1705634337.jpg

मकवानपुर थाहा नगरपालिकाको विभिन्न स्थानमा स्वयंसेवकहरुले सरसफाई गरेका छन् । काठमाण्डौबाट आएका राजमान (मानव) महर्जन नेतृत्वको टोलीले थाहाको पालुङ शहर, पाण्डुकेश्वर क्षेत्र, चित्लाङ, शिखरकोटलगायतको स्थानहरुमा सरसफाई कार्यक्रम सञ्चालन गरेका हुन् । टोलीले विश्व सरसफाइ कार्यक्रम अन्तर्गत थाहानगरका विभिन्न क्षेत्रमा कार्यक्रम गरिएका हुन् ।

उनीहरु सरसफाई सम्बन्धी सन्देश दिने र सरसफाई कार्यक्रम सञ्चालन गर्दे देशका विभिन्न स्थानहरुमा पुग्ने गर्दछन् । टोलीमा सुशीला महर्जन, लक्ष्मन महर्जन, दिलिप महर्जन र मैयाश्वरी महर्जनसहभागी थिए । स्तस्फूर्त रुपमा १४ वर्षदेखि यस किसमको कार्यक्रमहरु सञ्चालन गर्दे आएको राजमान मानवले जानकारी दिए ।

थाहा नगरपालिकाको वडा नम्बर २ मा भएको सरसफाई कार्यक्रममा वडाध्यक्ष बमबहादुर सिन्तानको विशिेष उपस्थिती रहेको थियो । स्वयंसेवकहरुलाई वडाध्यक्ष सिन्तानले स्वागत गरेका थिए । सरसफाई कार्यक्रममा स्थानीयहरु पनि सहभागी भएका थिए ।

1705634222704-1705634338.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...