Thursday, 14 May, 2026
IMG-20260413-WA0014-1776144825.jpg

समाचार

राक्सिराङका २ जना गाँजा सहित वीरगञ्जबाट पक्राउ

_20190225_124856-1557131377.JPG

 

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १का   दुई जनालाई प्रहरीले लागु औषध गाँजासहित वीरगञ्जबाट पक्राउ गरेको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका १ बस्ने २० वर्षीया मार्था मोक्तान र सोही ठाउका २४ वर्षीया सन्देश गोलेलाई पक्राउ गरिएको हो ।दुवै जनालाई वीरगञ्जको मिलन चोकबाट चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट २० किलो गाँजा बरामद गरिएको छ ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
हावाहुरीले टनेल उडाउदा थाहा ६ का लामिछानेको लाखौको क्षति
InShot_20260511_211241526-1778513319.jpg

मकवानपुरको थाहा नगरपालिका–६ मा बैशाख १७ गते र २१ गते आएको भीषण हावाहुरीले किसान राधाकृष्ण लामिछानेको...

थाहाका विद्यालय आइतबार पनि संचालन गर्ने निर्णय
DSCN4807-1778511695.JPG

मकवानपुरको थाहा नगरपालिकाले नगरभित्रका सबै विद्यालय आइतबारसमेत सञ्चालन गर्ने निर्णय गरेको छ। थाहा नगर शिक्षा...

नजिककैको तीर्थ ओझेलमा : पुरुषोत्तम मास पर्खिरहेको पालुङको मत्स्यनारायण
20260511_130604-1778507855.jpg

अहिले वैशाख महिना चलिरहेको छ । यसपटक जेठ महिनामा अधिकमास अर्थात् मलमास परेको छ । हिन्दु धर्मशास्त्रअनुसार यो...

रास्वपा थाहा–२ को प्रथम वडा अधिवेशन सम्पन्न, दिपेन्द्र घिमिरे सभापतिमा चयन
FB_IMG_1778330052474-1778330178.jpg

मकवानपुर, थाहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थाहा नगरपालिका वडा नं. २ को प्रथम वडा अधिवेशन भव्य रूपमा...

थाहा नगरको बज्रबाराही माविमा प्रधानाध्यापक विवाद अदालतसम्म पुग्यो
file_000000002a4472088d56-1778253055.png

मकवानपुरको थाहा नगरपालिका–६ स्थित बज्रबाराही माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्ति विवादित बनेको छ ।...

शिशु पोषण सुरक्षाका लागि स्तनपान प्रवर्द्धनमा जोड, BMS ऐनबारे सरोकारवालालाई अभिमुखीकरण
FB_IMG_1778240807546-1778240925.jpg

थाहा नगरपालिका क्षेत्रमा शिशुको स्वास्थ्य र पोषण सुरक्षालाई केन्द्रमा राख्दै पोषण कार्यक्रम अन्तर्गत स्तनपान...

७ वर्षपछि सलिनमानको दमदार कमब्याक: ‘युनिभर्सिटी अफ गुण्डाज्’को स्टाइलिस टिजर सार्वजनिक
InShot_20260506_175207967-1778069253.jpg

२०८० सालको माघमा घोषणा गरिएको फिल्म युनिभर्सिटी अफ गुण्डाज् अन्ततः निर्माणमा जाने पक्का भएको छ। मंगलबार...

ऐतिहासिक टिष्टुङमा बज्रबाराही जात्रा आजदेखि
FB_IMG_1777283149750-1777682880.jpg

प्राचिन टिष्टुङमा बज्रबाराहीको जात्रा प्रत्येक तीन वर्षमा एक चोटी लाग्दछ । चण्डीपुर्णिमा अर्थात बैशाख...

राष्ट्रिय स्वतन्त्र पार्टी थाहा–८ मा वडा कमिटी गठन
InShot_20260428_095133153-1777349315.jpg

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थाहा नगर कमिटीले वडा नं. ८ मा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ।...

khane-1774766593.png