jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

मकवानपुरे समाज द्वारा चाड पर्वहरुको अबशरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

makwanpure-samaj-1699188187.jpg

 

काठमाडौं । मकवानपुरे समाज काठमाडौंले बिभिन्न चाड पर्वहरुको अबशरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

जमल–१ सेतोढोका स्थित साकुरा बिजनेश हाउसमा आयोजना गरिएको कार्यक्रमका सभापती   समाजका अध्यक्ष अरुण गुरुङ, कार्यक्रम संयोजक उपाध्यक्ष केशव अधिकारी, प्रमुख अतिथी एवं संस्थाका प्रमुख सल्लाहकार  वरिष्ठ अधिवक्ता रामनारायण बिडारी, बिशिष्ठ अतिथी समाजसेवी राजनितिज्ञ तथा सल्लाहकार बिद्युत बज्राचार्य, नेपाल पर्यटन बोर्डका डाईरेक्टर मणिराम लामीछाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, पत्रकारिता विषयका लेक्चरर तथा दामन पोष्ट साप्ताहिक र दामन पोष्ट डटकमका सम्पादक  शन्तराम बिडारी लगायत सहभागी हुनुभएको थियो । 

 

कार्यक्रममा अतिथीमा सल्लाहकार श्याम महत, राजेश सिं बस्नेत, उद्योगी ब्यवसायी उदय भण्डारी, जिल्ला वन अधिकृत राजेश्वर मान श्रेष्ठ ,उपाध्यक्ष दीपक कार्की, दिलिप श्रेष्ठ, कोषाध्यक्ष राजेश थापा  लगायत सम्पुर्ण कार्यसमिती र उप समिती पदाधीकारीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रमको  संचालन सचिव विधान रीजालले गर्नुभएको थियो । 

कार्यक्रममा बिभिन्न क्षेत्रका मकवानपुरेहरुको  उल्लेख्य सहभागीता रहेको थियो । 

 

 

 

 

 

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...