jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

बुद्ध माबिको अभिभावक भेला सम्पन्न, अध्यक्षमा चन्द्र घलान चयन

325171457_488801060081792-1675573026.jpg
 माघ, हेटौडा- पदमपोखरीको बुद्ध माध्यमिक बिद्यालयको अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ स्थित पदमपोखरी पान्तलेमा रहेको बुद्ध माध्यमिक बिद्यालयमा ५८ औ अभिभावक भेला तथा २० औ अधिबेशन जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलाले चन्द्रबहादुर घलानको अध्यक्षतामा ९ सदस्यीय बिद्यालय ब्यवस्थापन समितिको चयन गरेको छ । सदस्यहरुमा वडा जनप्रतिनिधि तर्फबाट कावा वडा अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ, भक्तलाल घलान, शिद्ध उप्रेती, प्रमिला थापा, मिथुन तितुङ्ग, कृष्णमाया लामा र शिक्षकबाट गोदेस्वारी थापा, किसन थापा लगायत रहेको छ । त्यस्तै, सोहि भेला मार्फत बिद्यालयको बार्षिक परीक्षामा प्रथम, दित्तीय, तृतीय र अनुशाशित विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । २०७८ सालको एसईई परिक्षामा उत्कृष्ट हुने बिद्यार्थी सलिना घलानलाई हरिलाल स्मृति प्रतिष्ठानबाट नगद सहित सम्मान पत्रबाट गरिएको थियो। बिद्यालयका व्यबस्थापन समितिको अध्यक्ष पुण्यसिद्धि लामाको अध्यक्षतामा भएको भेलामा १२ नम्बर वडाका कावा वडा अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ, शिक्षा अधिकृत रामचन्द्र खडका, प्राबिधिक सहायक राजमणि शर्मा, निबर्तमान वडा सदस्य भुवन खनाल, महेन्द्र माबिका प्रधानध्यापक बिष्णु श्रेष्ठ लगायत विभिन्न संघसस्थाका प्रतिनिधिहरु र राजनीतिक दलका प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...