jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

बालजागृती युवा बर्ष मा.बि मा तिज विशेष सांकृतिक कार्यक्रम सम्पन्न 

69447824_413326225968806_-1567165732.png


हेटौडा उप माहा नगरपालिका वडा नम्बर ६ गैरिटार  स्थित बालजागृती युवा बर्ष माध्यमिकम विद्यालयमा आज  तिज विशेष सास्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ  । 
अतिरिक्त कृयाकलाप समिती संयोजक कुमार रुम्बाको अध्यक्षता भएको कार्यक्रमा विद्यालय.व्यवस्था.समितिको अध्यक्ष इन्द्रमणि गौतमको प्रमुख आतिथ्यतामा भएको थियो । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको पुर्व सन्ध्यामा बालजागृती युवा बर्ष माध्यमिक विद्यालयले अतिरिक्त कृयाकलाप समितिको आयोजनामा तीज विशेष सास्कृतिक कार्यक्रम सप्पन्न गरिएको हो । 
सास्कृतिक कार्यक्रमको औपचारिक सत्र माध्यमिक तह अङ्ग्रेजी शिक्षक बिवश जङ्ग थापाले सन्चालन गर्नु भएको थियो ।  अनौपचारिक सत्रमा कक्षा ९ का छात्राहरु देबकी सापकोटा र प्रशम्सा गौतमले संयुक्त रुपमा संचालन गरेका थिए । कार्यक्रमको पहिलो सत्रमा शुभकामना आदानप्रदान तथा दोश्रो सत्रमा बिबिध सास्कृतिक नृत्यहरुको प्रस्तुती रहेको थियो ।
संयोजक रुम्बाले कार्यक्रममा सम्बोधन गदै भव्यताकासाथ कार्यक्रममा सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पुर्ण शिक्षक ,विद्यालय व्यबस्थापन समिती, शिक्षक अभिभाबक संघ ,विद्यार्थी भाइ बहिनि पुर्व विद्यार्थीहरु र सम्पुर्ण अभिभाबकहरुलाई २०७६ सालको तिजको विशेष शुभकामना सहित धन्यवाद समेत  दिएका थिए ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...