Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

प्रेस सेन्टर नेपाल मकवानपुरले फागुन ६ गते साधारणसभा गर्ने

329637516_133012820089045-1675689433.jpg

हेटौंडा । प्रेस सेन्टर नेपाल मकवानपुरको साधारणसभा आगामी फागुन ६ गते गर्ने निर्णय गरेको छ । सोमबार (आज) हेटौंडामा सम्पन्न पूर्ण बैठकबाट साधारणसभा गर्ने निर्णय गरेको हो । बैठकले अध्यक्ष अञ्जली थापाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

उपाध्यक्ष राजकुमार केसीको अध्यक्षतामा आर्थिक उपसमिति निमार्ण गरिएको छ । जसमा सदस्यहरुमा कृष्ण सारु मगर,नवराज वाईवा, जयराम मोक्तान, शम्भु अधिकारी र रुपा गुरुङ रहेका छन् ।   यसैगरी सचिव एमपी शर्माको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

सदस्यहरुमा दिल तामाङ, अशोक सुजन श्रेष्ठ, अर्जुन सञ्जेल र दुदुमाया सिन्तान रहेका छन् ।   दिल तामाङको संयोजकत्वमा गठित प्राविधिक उपसमितिमा अर्जुन सञ्जेल, राजेश गरिब र ओम फुयाँल छन् । पुरस्कार छनौट उपसमितिमा सेन्टरका केन्द्रीय सदस्यहरु सुनिल खड्का, कृष्ण सारु मगर, धुव्र ढकाल र राज सापकोटा छन् । यसैगरी, पत्रकार महासंघ समन्वय समितिमा राजकुमार केसी, एमपी शर्मा, शुभलक्ष्मी विश्वकर्मा , नवराज वाइवा, रुपा गुरुङ र राजेश गरिब रहेका छन् ।

  सेन्टरका मकवानपुर अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा भएको बैठकमा नेकपा माओवादी (केन्द्र) मकवानपुरका सचिव भिम पाख्रिनको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी प्रेस सेन्टरका केन्द्रीय सदस्य कृष्ण सारु मगर, सुनिल खड्का र धुव्र ढकाल, सेन्टर बामगती प्रदेश महासचिव धुव्र अधिकारी, प्रदेश कमिटीका सदस्यहरु तथा जिल्ला सदस्य र पालिका अध्यक्ष र प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...