kirsi-samaagri-utpaadan-1733404658.png
Friday, 14 Feb, 2025
krishi-suchana-1732709378.png

बजार

पालुङ बहुउद्देश्यीय द्वारा सहुलियत पसल संचालन

1726723374489-1726723535.jpg

थाहा नगरपालिकाको आम उपभोक्ता तथा आफ्ना सदस्य लक्षित गर्दै पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले बिहिबार देखि संस्थाको मुख्य कार्यालय रहेको थाना बजार बाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

 

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले एक कार्यक्रमका बीच सहुलियत पसलको औपचारिक उद्घाटन गरेका छन् ।

उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले  साल्ट ट्रेडिङ कर्पोरेसनको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइएको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टले बताउनुभयो।
वहाँले आफ्नो सेवा बिस्तार गर्ने क्रममा खरिद मुल्यमा थोरै मार्जिन राखेर साल्ट ट्रेडिङकै रेटमा उपभोक्ताहरुलाई दैनिक उपभोग्य सामान उपलब्ध गराइने जानकारी दिनुभयो।
संस्थाका उपाध्यक्ष अरुण रायमाझीले साल्ट ट्रेडिङको आधिकारीक बिक्रेता भएको हुँदा कालिमाटीकै मुल्यमा सामान बिक्री गरिने बताउनुभयो।
थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले थाहाका उपभोक्ताले सुलभ मुल्यमा सामान पाउनु खुशीको कुरा भएको बताउदै शुलभ सहित गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताउनुभयो।
यस अगाडि कोरोना महामारीको समयमा पनि थाहा नगरपालिकामा खाध्यान्न संकट टार्न यस्तै सहुलियत खाद्यान्न बिक्री केन्द्र खोलेको थियो।

DSC01302-1726723652.jpg
DSC01302-1726723667.jpg
chiya-1733404327.png
khanepani-1727872240.gif
degu-1728178833.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
जनयुद्ध दिवसमा थाहामा रक्तदान सहित दिप प्रज्वलन
1739499186749-1739499317.jpg

नेकपा (माओवादी केन्द्र)का भातृ संगठनहरु र नेकपा माओवादी केन्द्र थाहा नगर र वडा कमिटीहरुले संयुक्त रुपमा ३० औं...

थाहा नगरपालिकाको वेबसाइट इन्डोनेसियाली ह्याकरको नियन्त्रणमा,
DSCN4807-1739444515.JPG

मकवानपुरको थाहा नगरपालिकाको वेबसाइट ह्याक भएको छ । नगरपालिकाको नाममा दर्ता गरिएको सबडोमेन ...

जनयुद्ध दिवसको ऐतिहासिक आवश्यकता र आजको महत्व
FB_IMG_1739411179947-1739411195.jpg

फागुन १ गते जनयुद्ध दिवस नेपालको ऐतिहासिक दृष्टिकोणमा अत्यन्त महत्वपूर्ण दिन हो। यो दिन २०५२ सालको फागुन १ गते...

सरस्वती आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
FB_IMG_1739199281537-1739199404.jpg

थाहा नगरपालिका वडा न २ महादेवस्थानमा अवस्थित सरस्वती आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा,शैक्षिक...

थापा र कार्कीको पहलमा टौखेल स्वास्थ्यचौकीमा अक्सिजन कन्सल्टेटर
FB_IMG_1739192487201-1739192549.jpg

मकवानपुर, २८ माघ । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर १० स्थित टौखेल स्वास्थ्य चौकीमा ५ थान अक्सिजन...

काङ्ग्रेस सह महामन्त्री डिनाको पहलमा थानाबजार पुलको मुख,चल्ती सडकको स्तरोन्नति शुभारम्भ
FB_IMG_1739192287147-1739192304.jpg

थाहा नगरपालिकाको थानाबजार पुलको मुखबाट पालुङ हुँदै देउराली,चिसापानी,देउखेल चल्ती सडकको स्तरिकरणको कामको आरम्भ...

थाहा नगर वडा स्तरीय मेयरकप फुटबलको उपाधी वडा न ७ लाई
476407297_152738977128385-1739017863.jpg

थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगिताको उपाधि वडा न ७ ले जितेको छ। २६ माघमा थाहा...

चित्लाङ थानकोट सडक कालोपत्रे गर्न १५ करोडको ठेक्का आह्वान
FB_IMG_1735712432242-1738933147.jpg

थाहा नगरपालिकाको आर्थिक विकासको मूल ढोकाको रुपमा रहेको गणेशमान सिंह (चित्लाङ–चन्द्रागिरी–थानकोट) मार्गको...

थाहा नगर वडा स्तरीय मेयरकप फुटबलको फाइनलमा वडा न १ र ७
FB_IMG_1738929855988-1738929867.jpg

थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगितामा वडा न ७ र१ उपाधिको लागि  भिड्ने भएका छन ।  २५ गते...