dandajariwana-1728132545.jpg
Friday, 11 Oct, 2024
Thaha-nagarpalika-1728306703.jpg

बजार

पालुङ बहुउद्देश्यीय द्वारा सहुलियत पसल संचालन

1726723374489-1726723535.jpg

थाहा नगरपालिकाको आम उपभोक्ता तथा आफ्ना सदस्य लक्षित गर्दै पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले बिहिबार देखि संस्थाको मुख्य कार्यालय रहेको थाना बजार बाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

 

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले एक कार्यक्रमका बीच सहुलियत पसलको औपचारिक उद्घाटन गरेका छन् ।

उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले  साल्ट ट्रेडिङ कर्पोरेसनको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइएको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टले बताउनुभयो।
वहाँले आफ्नो सेवा बिस्तार गर्ने क्रममा खरिद मुल्यमा थोरै मार्जिन राखेर साल्ट ट्रेडिङकै रेटमा उपभोक्ताहरुलाई दैनिक उपभोग्य सामान उपलब्ध गराइने जानकारी दिनुभयो।
संस्थाका उपाध्यक्ष अरुण रायमाझीले साल्ट ट्रेडिङको आधिकारीक बिक्रेता भएको हुँदा कालिमाटीकै मुल्यमा सामान बिक्री गरिने बताउनुभयो।
थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले थाहाका उपभोक्ताले सुलभ मुल्यमा सामान पाउनु खुशीको कुरा भएको बताउदै शुलभ सहित गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताउनुभयो।
यस अगाडि कोरोना महामारीको समयमा पनि थाहा नगरपालिकामा खाध्यान्न संकट टार्न यस्तै सहुलियत खाद्यान्न बिक्री केन्द्र खोलेको थियो।

DSC01302-1726723652.jpg
DSC01302-1726723667.jpg
khanepani-1727872240.gif
degu-1728178833.jpg

world-link-1690434568.jpg
आग्रा बाट ल्याइएको फुलपाती,पालुङको दशैं घरमा भित्र्याईयो।
462594637_144946831907600-1728564992.jpg

पालुङको ऐतिहासिक दशै घरमा फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राबाट फुलपाती ल्याएर थाहानगरको पालुङ स्थित...

नवरात्रको सातौं दिन:-आज पुजा कोठा वा दशैघरमा फुलपाती भित्र्याइँदै
FB_IMG_1728519047294-1728519337.jpg

बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ।   नौ दुर्गामध्येकी...

थाहामा भेटिएको दुई वटा बिषालु सर्प किङ कोब्राको उद्दार।
1728313180167-1728313298.jpg

थाहा नगरपालिकाको वडा न ४ र वडा न १ बाट तीन दिनमा २ वटा अति बिषालु सर्प किङ कोब्रा जातको सर्पको उद्दार गरिएको...

बाढी पहिरोबाट थाहानगरका २६ खानेपानी आयोजनामा डेढ करोड बढि क्षति
1728227712548-1728227801.jpg

मकवानपुर थाहा नगरपालिका क्षेत्रका २६ वटा खानेपानी आयोजनामा करिब १ करोड ६३ लाख रुपियाँ बराबरको क्षति भएको छ । गत...

हेटौंडा काठमाडौं छोटोदुरिको सडक नौ दिनपछि संचालनमा
FB_IMG_1728226042054-1728226172.jpg

हेटौंडाबाट काठाण्डौं जोड्ने तीन वटा छोटो दुरीको सडक नौ दिनपछी आजबाट सञ्चालनमा आएका छन् । प्रदेश राजधानी जोड्ने...

हेटौंडामा टिभिएसको ‘महा एक्सचेन्ज मेला’
1728142194910-1728142301.jpg

हेटौंडा १९ असोज/जगदम्बा मोटर्सले हेटौंडामा ‘महा एक्सचेन्ज मेला’ को आयोजना गरेको छ । टीभीएस मोटर्सको...

स्वच्छन्द भैरव डोजोका १४ खेलाडि ब्ल्याक बेल्ट पाउन सफल
k1-1728134296.jpg

स्वछन्द भैरव सितेरियो कराते डोजो चित्लाङले १४ जना खेलाडिको ब्लाकबेल्ट टेष्ट गरेको छ। १९ असोजमा चित्लाङको...

दिव्यतारा बहुउद्देश्यीय पालुङ इकाईको साधारणसभा सम्पन्न
1728131514188-1728131535.jpg

हेटौंडामा मुख्य कार्यालय रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको थाहा सेवा केन्द्रको छैटौं...

जन्मदिनकै अवसरमा साहित्यकार ढकालको ‘गोरखाली गुराँस’ लोकार्पण
1728088372314-1728088403.jpg

काठमाडौं । साहित्यकार, सञ्चारकर्मी, अध्यापक तथा समाजेसी सुशीला ढकाल अधिकारीको कविता संग्रह गोरखाली गुराँस...