pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

पालुङ जेसिजको २०२२ को पहिलो तालीम सम्पन्न ।

1647087850565-1647087910.jpg

पालुङ जेसीज वर्ष २०२२ को पहिलो" तालीम कार्यक्रम प्री-ईन्डक्सन तथा लाेम अफिसर"  शिर्षकमा तालिम सम्पन्न भएको छ।
 प्रशिक्षकको रुपमा पालुङ जेसीज वर्ष २००५शाखा अध्यक्ष जेसी सानाेभाइ कार्की तथा पालुङ जेसीज २०१० का शाखा अध्यक्ष जेसी सुरेन्द्रमान प्रधान  ज्यु हुनुहुन्थ्यो भने कार्यक्रम संयोजकको भुमिका पालुङ जेसीज वर्ष २०२२ का तालीम आयुक्त  जेसी सुसान्त गाेपाली ज्युले निर्वाह गर्नु भएको थियो । पालुङ जेसीज २०२२ का अध्यक्ष जेसी जयराम खत्री ज्यूकाे सभाध्यता सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा प्रमुख अथिती पालुङ जेसीजका संस्थापक अध्यक्ष जेसी पुरूषाेत्तम ढकाल ज्यूले निर्वाह गर्नुभएको थियो । कार्यक्रममा पालुङ जेसिजका पुर्व अध्यक्ष ज्युहरु जेसि मनाेज रायमाझी ज्यु (अध्यक्ष वर्ष २०२०), जेसि कुमार नेगी  ज्यु (अध्यक्ष वर्ष २०१९), जेसी शिव कुमार खत्री (अध्यक्ष वर्ष २०१६),जेसि राम प्रसाद ढकाल ज्यु (अध्यक्ष, वर्ष २००६) कार्यक्रममा जेसिज आस्थापाठ  जेसीज वर्ष २०२२ का  उपाध्यक्ष जेसि अञ्जय प्रधान ज्युले वाचन गर्नु भएको थियो भने मिसन/भिजन बर्ष २०२२ का उपाध्यक्ष  जेसि साेदिप बस्नेत ज्युले वाचन गर्नु साथै स्वागत मन्तव्य बर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष जेसी सञ्जय गाेपाली ज्यूले दिनु भएकाे थियाे ।उक्त कार्यक्रम पालुङ जेसीज बर्ष २०२२ का महासचिव जेसी निरज रायमाझी ज्यूले सञ्चालन गर्नु भएकाे थियाे साथै कार्यक्रम निर्धारित समय बिहान ९:००शुरू भई दिउसाे ३:०० सम्पन्न भएकाे थियाे ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...