jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

पव्लिक क्याम्पस संघ सुदुर पश्चिम अधिवेशन सम्पन्न

FB_IMG_1686389456952-1686389481.jpg

नेपाल पब्लिक क्याम्पस सङ्घ, सुदूरपश्चिम प्रदेशकाे प्रदेश अधिवेशन सुक्रबार  सम्पन्न भयको छ। सुदूरपश्चिम प्रदेश अध्यक्ष श्री ईश्वर बहादुर साेडारीकाे अध्यक्षता तथा सुदुर पश्चिम प्रदेश सामाजिक विकास मन्त्री श्री झपड बहादुर साउदकाे प्रमुख अातिथ्यतामा एेश्वर्य बहुमुखी क्याम्पस, धनगढीकाे सभाहलमा अधिवेशन  सम्पन्न भएकाे हो।
 कार्यक्रममा नेपाल पब्लिक क्याम्पस सङ्घका केन्द्रीय अध्यक्ष, सल्लाहकारज्यूहरू, महासचिव, काेषाध्यक्ष सहितले अधिवेशनको सफलताको शुभकामना दिए।
       सुदूर पश्चिम प्रदेशमा रहेका ९ जिल्लाका  ४८ सामुदायिक क्याम्पसहरूमध्ये अधिकांश क्याम्पसहरूकाे सहभागिता रहेकाे अधिवेशनमा नेपाल पब्लिक क्याम्पस सङ्घ, केन्द्रीय समितिले पेश गरेकाे ज्ञापन पत्रकाे जवाफ दिँदै कार्यक्रममा प्रमुख अतिथि माननीय सामाजिक विकास मन्त्रीज्यूले अाजकाे शिक्षाले प्रमाणपत्रमात्र दिएकाले बेराेजगार उत्पादन भएकाले सीप र प्रविधिकाे ज्ञान दिदै विश्व विद्यालय शिक्षालाई उत्पादन सग जोड्नु पर्ने र पढ्दै कमाउदै अवधारणाका साथमा सामुदायिक क्याम्पस अगाडि बढ्न पर्ने धारणा व्यक्त गरे।
मन्त्री साउदले नेपालकाे संविधानले व्यवस्ता गरेअनुसार देशकाे उच्चशिक्षाकाे जिम्मेवारी सङ्घ र प्रदेश सरकारकाे रहेकाे हुँदा अाफ्ना प्रदेशमा रहेका सामुदायिक क्याम्पसहरूकाे संरक्षण, संवर्धन र विकासका लागि प्रदेशकाे नीति तथा कार्यक्रममा समावेस गरिएबमाेजिम भाैतिक निर्माणमा र सञ्चालन खर्चका लागि अार्थिक अनुदान दिने प्रतिवद्धता समेर व्यक्त गर्नुभयाे।
   प्रदेश अधिवेशनले सर्वसम्मत रूपमा  प्रदेश समिति गठन गरेकाे छ।(हेर्नुस नामावली)
  अध्यक्ष : श्री ईश्वर बहादुर साेडारी (पदेन केन्द्रीय सदस्य)
निवर्तमान अध्यक्ष: श्री जगदिश भट्ट
  उपाध्यक्ष : श्री नृपबहादुर कुँवर
       ,,       : श्री दान सिंह कार्की
   सचिव    : श्री टेकेन्द्र रजवार
 सह- सचिव: श्री प्रभात बाेगटी
  काेषाध्यक्ष : श्री सुरेशराज धिक्त
    सदस्य    : श्री टीका प्रसाद तिवारी
      ,,         : श्री गाेविन्द बाेहाेरा
      ,,         : श्री जगदिश सिंह
      ,,         : श्री रमेश सिंह धामी
      ,,         : श्री दिपक बाेहाेरा
      ,,         : श्री लालबहादुर सेडा
      ,,         : श्री डम्बरबहादुर कार्की
      ,,         : श्री पदम थापा।

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...