jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

नौ कक्षामा ३५ प्रतिशत नल्याए १० मा भर्ना हुन नपाईने

FB_IMG_1677488599017-1677488617.jpg

काठमाडौं । कक्षा ९ मा अध्ययनरत विद्यार्थीले वार्षिक परिक्षामा ३५ प्रतिशत नल्याए माथिल्लो कक्षामा जान नपाउने भएका छन् ।

विद्यार्थीको उपलब्धी मुल्यांकनका लागि पाठुयक्रम विकास केन्द्रले कार्यान्वयनमा ल्याएको लेटर ग्रेडिङ निर्देशिका २०७८ ले यस्तो व्यवस्था गरेको हो । माध्यामिक शिक्षा परिक्षा एसईईलाई लक्षित गरेर ल्याइएको सो निर्देशिका कक्षा ९ का विद्यार्थीमा लागु हुन्छ कि हुँदै भन्नेमा यसअघि दुविधा थियो । नयाँ पाठ्यक्रम लागु भएका कक्षाहरुमा क्रमश निर्देशिका लागु गर्दै जाने योजना अनुसार यो वर्ष कक्षा ९ बाट लागु गर्न लागिएको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी चैत महिनामा सञ्चालन हुने कक्षा ९ को वार्षिक परिक्षादेखि नै यो नियम लागु हुनेछ ।

नयाँ पद्धति अनुसार ३५ प्रतिशतभन्दा कम नतिजा प्राप्त गर्ने विद्यार्थीको मुल्यांकन ननग्रेडिङ अर्थात अनुत्तिर्ण हुनेछ । वार्षिक परिक्षामा बढीमा दुई विषयमा ननग्रेड प्राप्त गरेकाहरुका लागि विद्यालयले तत्काल मौका परिक्षा सञ्चालन गर्नुपर्नेछ । पहिलो पटकको मौका परिक्षाबाट पनि नतिजा सुधार गर्न नसकेमा त्यस्ता विद्यार्थीले अर्को वर्षको चैतमा नियमित विद्यार्थीका लागि सञ्चालन हुने वार्षिक परिक्षामा आंशिक परिक्षार्थीका रुपमा सहभागी हुनुपर्नेछ । दोस्रो पटकको दिने परिक्षामा उनीहरुले दुई विषयको मात्रै परिक्षा दिए पुग्नेछ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...