jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

नेल्टाद्वारा थाहामा प्रश्नपत्र निर्माण कार्यशाला तथा कल्सटर निर्माण

327860506_486603193639036-1674909697.jpg

ल्टा मकवानपुरले थाहानगरपालिका अंग्रेजी भाषा शिक्षकहरूको लागि एकदिने प्रश्नपत्र निर्माण कार्यशाला तथा कल्सटर निर्माण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । थाहा १, कुन्छालको सुनौलो विकास केन्द्रको सभाहलमा कार्यक्रम भएको थियो । नेल्टा मकवानपुरका अध्यक्ष संगम चौलागाईंको सभाअध्यक्षतामा भएको कार्यक्रममा अंग्रेजी भाषा विषयका प्रशिक्षक सरोज लामिछाने आधारभूत तथा माध्यमिक विषयका अंग्रेजी विषयको पाठयक्रम तथा, बिशिष्टिरण तालिका अनुरुप विषयगत तथा वस्तुगत प्रश्नपत्र निर्माणको ढाँचा तथा तरिकाका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा पालिकाका कुल ४९ जना अंग्रेजी भाषा शिक्षकहरूको उपस्थिति रहेको थियो । यसैगरी सुनौला माविका शिक्षक सतल उप्रेतीको संयोजकत्वमा सबै वडाको प्रतिनिधित्व हुनेगरी १३ सदस्यीय थाहा कल्सटर पनि गठन गरिएको थियो । उक्त कार्यक्रममा मकवानपुरका उपाध्यक्ष उत्तम अर्याल तथा सहसचिव सुरेश रेग्मीको पनि उपस्थिति रहेको कार्यक्रममा बोल्दै अध्यक्षले यस महिनाको अन्त्यसम्ममा सबै पालिकाहरुमा कल्सटर निर्माण गर्ने जानकारी गराउनुभयो । सुनौलो सामुदायिक केन्द्र तथा थाहा नगरपालिकाले सहयोग गरेको कार्यक्रम सुनौलो सिकाइ केन्द्रका अध्यक्ष तथा नेल्टाका कार्यकारी सदस्य रूपचन्द्रक गोपालीले समन्वय गर्नुभएको थियो ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...