pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

नेपाल रेड्क्रस सोसाइटी उपशाखा छतिवनको बिपद व्यवस्थापन स्वयंसेवक परिचालन सम्बन्धी अभिमुखिकरण ।

FB_IMG_1690210307697-1690210318.jpg

नेपाल रेडक्रस सोसाइटी उपशाखा छतिवनको आयोजनामा विपद व्यवस्थापन स्वयंसेवक परिचालन सम्बन्धि पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

दैबीप्रकोप तथा महामारीको रुपमा फैलिरहेको डेङु लगायत विभिन्न खाले आपत बिपत मा रेड्क्रसकर्मी को भुमिका, स्वयंसेवकको भुमिका तथा परिचालनको विषयमा अभिमुखिकरण दिइएको हो ।
बकैया को हात्तिसुडे बजार परिक्रमा गरि महामारी डेङु, पानीका मुहान तथा बाढी पहिरोको जोखिम तथा बिपद सम्बन्धि प्रचार प्रसार सहित सुरु भएको कार्यक्रममा जिल्ला रेडक्रस मकवानपुर साखा मन्त्री सुमित्रा काफ्लेले कार्यपत्र प्रस्तुत गरि सहजीकरण गर्नुभएको थियो भने बिपदको पुर्व तयारी ,समस्या तथा  बिपद पछिको मानवीय राहत को विषयमा जिल्ला रेड्क्रस सोसाइटी मकवानपुरका प्रमुख लक्ष्मण  भट्टराई ले कार्यपत्र सहित प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीले बिपद भैपरी आउने र मानविय क्षती निम्त्याउने हुदा तयारी अवस्थामा रहनुपर्नेमा जोड दिनुभयो।
छतिवन उपशाखा सभापती भरतप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बकैयाका १२ वडाका जनप्रतिनिधि, रेडक्रस कर्मी , सरोकार वाला हरुको उपस्थिति थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...