Thursday, 09 May, 2024
समाचार

नेपाल पत्रकार महासंघ ३ न प्रदेशमा घम्सा घम्सी

शम्भु अधिकारी - 

            नेपाल पत्रकार महासघको आसन्न महाधिबेसनको अध्यक्षमा बाम गठबन्धन र स्वतन्त्र उमेदबारको बिच लडाइ देखिएको छ । आज भएको ३ न प्रदेसमा त्यस्तो देखिएको हो । समितीमा उठेका मध्ये आज ११ जना निर्बिरोध भएका छ्न । जसमा खुल्ला उपाध्यक्ष तर्फ यदुनाथ गौतम , महिला उपाध्यक्ष नानिमैया कार्की , खुल्ला महासचिव कृष्ण सारु मगर , सुरेश प्रसाद हुमागाइ , कोषध्यक्ष सिताराम अधिकारी, त्यसै गरी सदस्यहरुमा महिला तर्फ जानुका न्यौपाने , नानिमैया बिस्ट , दलितबाट मदन बिस्वकर्मा , मधेसी तर्फ कोमल चन्द भट्ट  जनजातिमा इस्वर कुमार जोशी अल्पसंख्यकबाट बद्री नयाँघरे आज निर्बिरोध भएका छ्न । चर्चाको बिषयमा रहेको अध्यक्ष पदमा भने यसपाली बाम गठबन्धन र काङ्ग्रेस रहने भएको थाहापाटीलाई श्रोतले बतायो जस अनुसार पत्रकार महासङका केन्द्रिय सदस्य रहि सकेका र हाल कान्तिपुर दैनिकका प्रदेश इन्चार्ज प्रताप बिस्ट र पुर्ब क्रान्तिकारी पत्रकारका अध्यक्ष गिरिजा अधिकारी रहेका छ्न शुत्रका अनुसार बिस्ट लाई ३ पार्टीको समर्थन रहेको र अधिकारीलाई काङ्ग्रेसको राम्रो समर्थन रहेको छ । यसो हुदा महासघ ३ नम्वर प्रदेशमा पनि काङ्ग्रेसको समेत राम्रो पकड भएको हुदा बिष्टलाई यो चुनाब दहीमा चिहुरा चपाए सरह हुने देखिन्छ ।


world-link-1690434568.jpg
१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...