pani-1786865868.jpg
Tuesday, 18 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

नेपाल उद्योग बाणिज्य महासंघकाे निर्वाचनमा थाहानगरकाे उमेदवारी

IMG_20201111_071924-1605059867.jpg

नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय नेतृत्वका लागि थाहा नगर उद्योग बाणिज्य संघले उमेदवार सिफारिस गरेकाे छ । दुई वर्षअघि मात्र महासंघकाे सदस्यता पाएकाे  थाहा नगरले महासंघको यही मंसिरमा हुने निर्वाचनका लागि  राजकुमार न्यौपानेलाई  केन्द्रीय सदस्यतर्फ उम्मेदवारकाे टिकट दिएकाे हाे । 

लामो समयको रस्साकस्सीपछि मकवानपुर उद्योग बाणिज्य संघले अरुणराज सुमार्गीलाई केन्द्रीय सदस्यको रुपमा उम्मेदवार बनाएपछि न्यौपानेले थाहा नगरबाट टिकट लिनुभएकाे हाे । महासंघको केन्द्रीय नेतृत्वको उम्मेदवार बन्नका लागि जिल्ला वा नगरबाट अनिवार्य सिफारिस आवश्यकता पर्दछ ।

जिल्ला तथा नगर, वस्तुगत र एसोसिएटतर्फबाट केन्द्रीय सदस्य पदका आकांक्षीहरूले उम्मेदवारी दर्ता गराइसकेका छन् । महासंघको ५४औं वार्षिक साधारणसभा तथा कार्यकारिणी समितिको निर्वाचन मंसिर ११ र १२ र वार्षिक साधारणसभा तथा १३ गते निर्वाचन हुँदैछ । गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगन भएको थियो ।

न्यौपानेले आफ्नो जित सुनिश्चित रहेको दावी गर्नुभएकाे छ  । उहाँले आफू चन्द्रप्रकाश ढकाल पक्षको चुनावी अभियानमा रहेको बताउनुभयाे । उहाँका अनुसार प्रदेशतर्फ १६ मत रहेको छ । ‘उम्मेदवारी दर्ता भइसकेको छ । अन्तिम नामावली प्रकाशन मंसिर ५ गते हुनेछ ।’, उहाँले आफू अध्यक्ष भइसकेको शाखाले निषेधको राजनीति गरेको भएपनि उम्मेदवार बनेको र आफ्नो जितलाई कसैले रोक्न नसक्ने बताउनुभयाे ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...