Wednesday, 08 May, 2024
समाचार

नवलपरासीमा सवारी दुर्घटनाः २ जनाको मृत्यु

नवलपरासीको कावासोती नगरपालिका–८ मा बुधवार अपरान्ह भएको सवारी दुर्घटनामा परि २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ । एक जना घाईते भएका छन ।

नवलपरासीको कावासोती नगरपालिका–८ मा बुधवार अपरान्ह भएको सवारी दुर्घटनामा परि २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ । एक जना घाईते भएका छन ।

प्रहरीका अनुसार कपिलवस्तुको चन्द्रौटाबाट काठमाण्डौका लागि स्याउ बोकेर आउदै गरेको युपी ३२ एफ. एन.२७७१ भरतीय नम्बर प्लेटको ट्रक र पूर्वबाट पश्चिमतर्फ जादै गरेको लु ८ प ८३३७ नम्बरको मोटरसाईकल ठक्कर खादा सो दुर्घटना भएको हो । मोटरसाईकल तिब्र गतीमा रहेका कारण ट्रकमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ । मोटरसाईकलमा ३ जना सवार रहेका थिए । चालक र पछाडी सवारको मृत्यु भएको छ भने बीचमा बस्ने घाईते भएको र उनको कावासोतीको कालीगण्डकी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।


world-link-1690434568.jpg
आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...