pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

धादिङ- भक्तपुर सहयोगी समूह द्वारा थाहा र थाक्रेका विद्यार्थी लाई शैक्षिक सामाग्री सहयोग।

rajani1-1672735158.jpg

बिगत ५ वर्ष देखि निरन्तर बाललबालिकाको सेवामा समर्पित धादिङ -भक्तपुर सहयोगी समूह ले पुस १८ गते थाहा नगरपालिका वडा न १२ मा अवस्थित गणेश प्रा.वि. लाई फोटोकपी,प्रीन्टिङ मेसिन र पेपर, टिस्टुङ देउराली प्रा.वि. का सबै बालबालिकालाइ न्यानो टोपी र थप शैक्षिक सामाग्री सहयोग गरेको छ।

समूहले यसै वर्ष थाक्रे -५ का सारदा आधारभुत विद्यालयका ५० जना बालबालिकालाइ विद्यालय पोसाक सुइटर प्रदान गरेको छ भने शिव शंकर आधारभुत विद्यालयमामा अध्यनरत आमा बुबा अभिभावक बिहिन बालबालिकालाइ यसै महिना देखिनै नियमित शैक्षिक सामाग्री प्रदान गरिने जनायको छ। समुहले हालसम्म धादिङ र मकवानपुर गरि २ सय बालबालिकालाइ सहयोग गरिसकेको छ भने १५ लाख भन्दा बढी आर्थिक सहयोग गरिसकेको छ। यो कुनै संस्था मात्र नभइ संस्थामा आवद्द ब्यक्तिले आफुले खाने गाँस बाट एक गाँस कमि गराउदै बालबालिकालाइ सहयोग गरेको थाक्रे गाउँपालिकाका युवा रजनी लामाले बताउनुभयो। यो उदाहरणिय कार्यप्रती भक्तपुरका सम्पुर्ण सहयोगी लाई सम्मान ब्यक्त गर्दै कार्यक्रम मा उपस्थित भक्तपुरका सहयोगी टीम, प्रेमसागर फाउन्डेसन परिवार,थाहा १२ का जनप्रतिनिधी,गणेश प्रा .वि. र टिस्टुङ देउराली प्रा .वि. का शिक्षक प्रतिनिधी, थाक्रे ५ सारदा आधारभूत विद्यालयका प्र.अ.,शिक्षक प्रतिनिधि,शिवशंकर आधारभूत विद्यालयका सम्पुर्ण बिध्यालय परिवार लाई धन्यवाद व्यक्त गरेका छन। 

तस्बिर रजनी लामाको फेसबुक बाट Caption

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...