Tuesday, 07 May, 2024
राजनीति

थाहा ४ मा वाइसीएलको वडा भेला,अध्यक्षमा बिक्रम लामा

FB_IMG_1697204299342-1697205209.jpg

जनता संग माओवादी बिशेष रुपान्तरण अभियान कार्यक्रम अन्तर्गत असोज २६ मा थाहा नगरपालिका वडा न ४ को वडा स्तरीय वाइसीएलको वडा भेला सम्पन्न भएको छ।
अभियानका ४ न इन्चार्ज अरुण रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले बिक्रम लामाको अध्यक्षतामा १७ सदस्यीय वाइसीएल वडा कमिटी गठन गरेको छ।जस्को उपाध्यक्षमा दिपेन्द्र बिष्ट ,सचिब उमेश बल,सहसचिव नारायण लामा,तथा कोषाध्यक्षमा सुनकुमारी बल रहेका छन।
भेलामा माओवादी केन्द्रका नगर सचिव लक्ष्मण बिष्ट ,वाइसीएल थाहा नगर अध्यक्ष मानसिंह दोङ,थाहा ४ का माओवादी अध्यक्ष जमिन दियाली ,सचिब गणेश लामा,माओवादी नेताहरु निरन्जन अधिकारी,नारायण लामा,लगायतको युवाहरुको उपस्तिथि रहेको थियो।

FB_IMG_1697205078640-1697205209.jpg

world-link-1690434568.jpg
थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...