pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगर उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम सार्वजनिक,

FB_IMG_1684152798939-1684152813.jpg

थाहानगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आगामी जेठ २७ गते निर्वाचन हुने भएको छ ।

सोमबार बसेको संघको कार्यसमिति बैठकले जेठ २७ गते अधिवेशन तथा साधारणसभाको मिति तय गर्दै उमेदवारी दर्ताका लागि जेठ २४ गतेको मिति तय गरेको महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिनुभयो ।

बैठकले आगामी वर्ष २०८०/०८१ सम्मको सदस्यता नवीकरणका लागि जेठ १९ गतेसम्मको म्याद तोकेको छ । संघको निर्वाचनमा मतदाता हुन आगामी वर्षसम्मको सदस्यता नवीकरण गरिसकेको तथा सदस्यता प्राप्ति गरेको एक वर्ष भइसकेको हुनु पर्ने विधानमा व्यवस्था रहेको महासचिव प्रधानले बताउनु भयो । 

संघको अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष उद्योग १, उपाध्यक्ष वाणिज्य १, उपाध्यक्ष वस्तुगत १, महासचिव १, कोषाध्यक्ष १, सचिव १, सह-कोषाध्यक्ष १, सदस्य वाणिज्य ७, सदस्य उद्योग २, सदस्य वस्तुगत २ गरि २० सदस्यीय कार्यसमिति प्रत्यक्ष निर्वाचन विधिबाट चयन गर्नेछ । कार्यसमितिमा ४ सदस्य मनोनित र १ सदस्य पदेन हुने व्यवस्था छ ।  संघको विधान अनुसार अध्यक्ष पदका लागि ३० हजार, पदाधिकारी पदहरुका लागि १५ हजार र कार्यसमिति सदस्य पदका लागि १० हजार उमेदवारी शुल्क रहने व्यवस्था छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...