pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहा नगर आधारभुत तह समिक्षा गोष्ठि सम्पन्न
शम्भु अधिकारी

36063551_1879826632111994-1529755258.jpg
थाहा नगरस्तरीय आधारभूततह २०७४ को अन्तिम परिक्षाको नतिजा विश्लेषण सम्बन्धि एक दिने समिक्षा गोष्ठी सम्पन्न भएको छ । थाहा नगर शिक्षा समितिको आयोजनामा आज पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रममा नगर प्रमुख लबशेर बिष्टको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विभिन्न बिध्यालका नेपाली ,सामाजिक ,अग्रेजी, बिज्ञान ,गणितका शिक्षकहरुले थाहा नगरका विद्यार्थी कमजोर हुनुमा कारण र समस्याको समाधानको बारेमा प्रष्ट पारेका थिए । संस्थागत बिधालयको तर्फबाट सुरेन्द्र मान प्रधान, बिध्यालय ब्यवस्थापन समितिको तर्फबाट जनकल्याण माबिका अध्यक्ष राजिब स्याङ्तान ,परिक्षा समितीका अध्यक्ष किरण मान बल, वडा नम्बर अध्यक्ष बिस्णु गुरुङ ,शिक्षा समिती सदस्यहरु, शानोभाइ कार्की, शुमन कार्की, उर्मिला श्रेष्ठ, किस्ण बा बिष्ट, थाहा नगर पालिकाका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा विषय शिक्षक लगाएतको उपस्थिति रहेको थियो । श्रोत ब्यक्ती रामकुमार ठाकुरले थाहामा ड्रप आउटको समस्या धेरै समस्या भएकोले समाधान पनि गर्नु पर्ने बताउनु भयो । श्रोत ब्यक्ति ठाकुरले अभिभावक, ब्यबस्थापन समिति र शिक्षक मिलेर गए रिजल्ट राम्रो हुने भएकोले प्राइमरी लेभल बाटै सुधार गर्नु पर्ने बताउनु भयो । प्रमुख अतिथि बिस्टले शिक्षकले आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने, सरकार को नीति मा चल्नु पर्ने , तथा शिक्षक मुलुकको उन्नत नागरिक उत्पादन गर्ने शक्ति भएकोले शिक्षामा कुनै पनि किसिमको बहाना बन्नु नहुने र सदैब सहयोग रहने बताउनु भयो । नगर शिक्षा समिती सदस्य शशिधर सुबेदिको सभापतित्व मा भएको कार्यक्रममा जनकल्याण माबिका अध्यक्ष राजिव कुमार स्याङतानले स्वागत मन्तव्य राख्नु भएको थियो भने शिक्षा शाखा प्रमुख लक्ष्मण दाहालले कार्यक्रम संचालन गर्नु भएको थियो ।
36063551_1879826632111994-1529755267.jpg
36063551_1879826632111994-1529755271.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...