Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

थाहा नगरमा विविध कार्यक्रम गरी राष्ट्रिय बाल दिबस मनाईयो

bal-diwas-1631532809.jpg

सामान्य अबस्था वा कोभिड महामारी मा बाल अधिकार को संरक्षण हामी सबै को जिम्मेवारी भन्ने मुल नारा का साथ एसपाली को रास्टृय बाल दिबस थाहा नगर मा विविध कार्यक्रम गरि मनाइएको छ ।

थाहा नगरपालिका को आयोजना तथा राडो नेपाल,प्लान नेपाल,तथा सिविन नेपाल को सहयोगमा आज पालुङ बहुउद्देश्यीय सहकारी को सभा हल मा रास्टृय बाल दिबस को अबसरमा बाल अधिकार संरक्षण विषयक अभिमुखिकरण तथा बालबालिका तथा लिङ्गमा आधारित बजेट विश्लेषण तथा छलफल कार्यक्रम सम्पन्न भएको हो

बाल अधिकार संरक्षण थाहा नगर का संयोजक तथा नगर उपप्रमुख खड्क बाहादुर गोपाली को सभापति तथा थाहा नगर सामाजिक बिकास संयोजक किरण मान बल को विशेष आतिथ्यता मा भएको कार्यक्रम मा सामाजिक बिकास साखा का उपसम्योजक बिस्णु बा गुरुङ ,प्रदेश बाल अधिकार मंच सदस्री तथा सिविन मकवानपुर का संयोजक झबिन्द्र ग्यावली ,जनकल्याण मा बि का प्र अ सानोभाइ कार्की ,राडो नेपाल का राजन दाहाल,इ प्र का पालुङ प्रमुख श्रीराम तिमिल्सिना ,थाहा नगर सामाजिक साखा प्रमुख अनिल लामिछाने ,प्रतिमा मोक्तान ,तथा थाहा नगर भित्र का बाल क्लब का सदस्य,शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम मा विशिष्ट अतिथी किरण मान बल ले बालबालिका को अधिकार को निम्ति आफ्नो वडा ले बजेट बिनियोजित गरेको बताउदै ,जनजाती बालबालिका लाई बिधालय भर्ना र बाल बिबाह रोक्न हर प्रयास रहने बताउनु भयो तेस्तै जनकल्याण मा बि का प्र अ सानोभाइ कार्की ले बालबालिका ले बिधालय पढाई बिचमै छाड्ने समस्या रहेको बताउदै ,बाल अधिकार को कुरा गर्दा कर्तव्य को पनि ख्याल राख्नु पर्ने मा जोड दिनु भयो ।

कार्यक्रम मा जनचेतना मुलक टेलिचलचित्र,ड्र्कुमेन्टी,देखाउनु का साथै सहभागी बालबालिका माझ हाजिरी जबाफ प्रतियोगिता ,गित कबिता आदि प्रस्तुत गरिएको थियो ।

 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png