pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरको तीन स्थानमा बिद्धुतिय चार्जिङ स्टेशन राख्न छलफल।

FB_IMG_1690468531559-1690468553.jpg

पछिल्लो सयम मुलुकमा विद्युतीय सवारी साधनको उपभोग बढ्दै गएको छ । विद्युतीय गाडीको प्रयोग बढाउन सरकारले कर छुटसहितका विभिन्न सुविधा दिइरहेको अवस्थामा यसको आयात पनि वृद्धि भइरहेको छ ।

सडकमा विद्युतीय गाडीको संख्यामा वृद्धि भइरहेको बेला यसको लागि आवश्यक पर्ने चार्जिङ स्टेसनको भने समस्या यथावत छ । काठमाडौं जस्ता मुख्य सहरदेखि लामो दूरीका विद्युतीय गाडी चार्जिङको लागि यस्ता स्टेसन प्रशस्त उपलब्ध हुन सकेका छैनन् ।
थाहा नगर एक प्रख्यात पर्यटकिय क्षेत्र भए पनि बिध्युतिय सवारी साधनहुनेहरु चार्जिङ्ग स्टेसन नभएको कारण यो भेगमा आउन खोजिरहेको छैन, यहि समस्यालाई मध्यनजर गदै थाहाको ३ ठाउँ दामन बज्रबाराही र चित्लाङ्गमा चार्जिङ्ग स्टेसन स्थापना गर्ने बारे नेपाल कम्युनिस्ट पार्टी ( माओवादि केन्द्र) थाहा नगर कमिटी अध्यक्ष बिनोद लामा र नेपाल बिध्युत प्राधिकरण पालुङ बितरण केन्द्र प्रमुख बिरमान रास्कोटी बिच छ्लफल भएको छ।
बिद्धुतिय चार्जिङ स्टेशन राख्ने कुरामा पालुङ बितरण केन्द्र सकारात्मक रहेको र तेसको लागि छिट्टै  पहल थाल्ने बिषयमा छलफल भएको अध्यक्ष लामाले बताउनुभयो।
पालुङ बितरण केन्द्रका प्रमुख बिरमान रास्कोटीका अनुसार अन्य ठुला राजमार्गमा नेपाल बिद्धुत प्राधिकरणले ठाउँ ठाउँमा चार्जिङ स्टेशनको निर्माणलाई तिव्रता दिएपछि त्रिभुवन राजपथको केही स्थानमा पनि चार्जिङ स्टेशन राख्न छलफल भएको र माथिबाट पनि सकारात्मक जबाफ आएकोले त्रिभुवन राजपथको केही स्थानमा चार्जिङ स्टेसन राख्न प्रक्रिया थाल्ने बताउनुभयो ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...