jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

"थाहा"

थाहा दर्शनलाई पालुङले फैल्याउनु पर्नेमा राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीको जोड

राष्ट्रिय सभाका संसद तथा नेकपाका नेता राम नारायण बिडारीले रुपचन्द्रको आवरणको बर्णन गर्नु भन्दा रुपचन्द्रलाई अध्ययन गर्न आग्रह गर्नु भएको छ ।  विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ मेगाहर्ज हेटौंडाको वार्षिक उत्सवको अवसरमा हिजो थाहा नगरपालिकाको शिखरकोटमा भएको रुपचन्द्र विष्ट र थाहा आन्दोलनको मर्म विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता विडारीले अहिलेका पुस्ताले रुपचन्द्रलाई अध्ययन गरि उहाँको दर्शनलाई अनुसरण गर्नुपर्ने बताउनु भयो ।  पदमा बस्नेले शत्ता र सक्तीको दुरुपयोग गरे देश विग्रन्छ भन्ने रुपचन्द्र विष्टको  उहिले भनाई के.पी. ओली सरकारको     अहिलेको काम सँग मिलेको भन्दै विडारीले सरकारको काम जनविरोधी रहेको पनि बताउनु भयो । रुपचन्द्र विष्टको आदर्शलाई अन्यत्र तोड मोड गरे पनि पालुङले जे हो त्यही मात्र भन्नु र बुझाउनु पर्ने बताउनु भयो । 

रुपचन्द्र विष्ट दिंवंगत भएको दिन आसार ७ गते थाहा नगर बिदा दिनु पर्ने धाराण राख्दै बिडारीले थाहा दर्शनलाई पाठ्यक्रममा समावेश गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले रुपचन्द्र विष्टको जीवनी तथा थाहा दर्शनलाई पाठ्यक्रममा समावेश गर्ने प्रक्रिया अगाडी बढाईसकेको बताउनु भयो । रुपचन्द्र विष्टको दर्शन र थाहा फैल्याउन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनु भयो । कार्यक्रममा मन्तव्य राख्दै अरुणराज सुमाभर्गीले रुपचन्द्र विष्टको दर्शन भौतिक विज्ञान सँग  जाड्दै उहाँको जिवन दर्शन बारे चर्चा गर्नु भएको थियो । 

कार्यक्रममा थाहा नगरपालिकाका उप प्रमुख खड्ग गोपाली सहित जनप्रतिनिधी राजनितिक दलका नेता कार्यकर्ता ताथ थाहा अभियानका अभियानताहरुको सहभागिता थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...