pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा इन्भेस्टमेन्ट ग्रुपलाई विशेष समाजसेवा सम्मान

1711644481389-1711644514.jpg

सिम्रन खड्का 
काठमाडौं १४ चैत्र/‘समाजसेवा नै मानव जीवनको सबैभन्दा ठुलो पुन्य को कर्म हो’ भन्ने उद्देश्य लिएर सामाजिक कार्यमा बिगत लामो समयदेखि विभिन्न कार्य गर्दै आईरहेको थाहा इन्भेस्टमेन्ट ग्रुपलाई काठमाडौमा आयोजित एक समारोह बीच सम्मान गरिएको छ । 
सिजन मिडियाको आयोजनामा मंगलबार राष्ट्रिय नाचघर काठमाण्डौंमा आयोजना गरेको नेसनल सोसल वेयलफेयर अवार्ड २०२३ अन्तरगत थाहा इन्भेस्टमेन्ट ग्रुपलाई विशेष समाजसेवा सम्मान २०८० बाट सम्मान गरिएको हो 
सिजन मिडियाका अध्यक्ष प्रदिपराज वन्तको अध्यक्षतामा भएको कार्यक्रममा राज्य सुसासन समितिका सभापति रामहरी खतिवडा र प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको आतिथ्यता रहेको थियो ।
थाहा इन्भेस्टमेन्ट ग्रुप स्थापना समयदेखिन नै समुदायको हितका लागि विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको छ ।
सम्मानपत्र ग्रहण गर्दै थाहा इन्भेस्टमेन्ट ग्रुपका सदस्य अर्जुन बस्नेतले यो सम्मानले थप जिम्मेवारी थपेको बताउनुभयो । उहाँले सम्मानको लागि योग्य ठानेकोमा सिजन मिडिया प्रति आभार ब्यक्त गर्नुभयो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...