jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहामा यामाहाको सोरुमको उद्घाटन

yamah-1562142940.jpg

शम्भु अधिकारी , थाहा 
 उत्तरी मकवानपुरको थाहा नगरपालिकामा  याम्यहा मोटर साइकलको सोवरुम उद्घाटन गरिएको छ । थाहा ३ थानाबजार मा आज यामाह को अथोराइआट डिलर तथा सोरुम उद्द्घाटन भएको हो  । 
राइडअन अटो यामाहा सोरुम पालुङको प्रमुख सुनिल कुमार श्रेठको सभाध्यक्षमा भएको उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाको उप प्रमुख खड्ग गोपालीको प्रमुख आतिथिमा भएको हो  । प्रमुख आतिथि गोपालीले पानसमा दिप प्रज्वलन गरि उद्टघाटन गरिएको थियो  ।  
सभाध्यक्ष श्रेष्ठको भनाई अनुुार थाहामा जति पनि र्वगसप भएता पनि याम्माहको कुनै पनि डिलर नभएकोले यहा सोरुम राखिएको बताए । साथै बर्ष भरि यहाँ सभेसिङ गर्ने मोटरसाईकललाई  केहि छुटको पनि व्यावस्था  समेत गरिने श्रेष्ठले बताए । 
आज १८ गते  र भोलि १९ गते जुन्सुकै कम्पनिको मोटरसाइकल भएपनि नियुनतम मुल्य तिस हजारको मुल्याकन गरि याक्सचेन्ज समेत गरिने बताए । उद्घाटन कार्यक्रममा नेपालि काँग्रसको जिल्ला सदस्य कृष्णचक्त श्रेष्ठ , ने.क.पा. का जिल्ला सदस्य अरुण रायमाझी ,थाहा नगर उद्योग वाणिज्य संघका कविराज खत्री , पालुङ इलाका प्रहरी कार्यलयका प्रहरी उपनिरीक्षक कुल नन्द झा र थाहा नगरपालिकाका वडा नं. ३ का वडा अध्यक्ष राजेश के.सी लगाएतको उपपस्थिति रहेको थियो ।    

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...