pani-1786865868.jpg
Tuesday, 18 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहामा फोर जी सेवा बिस्तार गर्न नेकपा माओबादी केन्द्र थाहा नगरद्वारा ध्यानाकर्षण

540X360resize_u8dfyasugsd-1624238350.jpg

नेपाल टेलिकम र एनसेलसंगको सहकार्यमा थाहा नगरका सबै वडामा प्रभाबकारी ढंगले फोर जी (4G) सेवा बिस्तार गर्न नेकपा माओबादी केन्द्र थाहा नगर कमिटिले थाहा नगरपालिकालाई सुझाब  मार्फत ध्यानाकर्षण गराएकाे छ ।

माओबादी केन्द्रका अध्यक्ष अरुण रायमाझीले थाहानगरपालिकाका प्रमुख लबशेर बिष्टमार्फत दिईएको सुझब पत्रमा १० शीर्षक ४८ बुँदा रहेको छ । ऐले कोरोनाभाइरसको कारण सबै काम अन्लाईन बाटै गर्नपर्ने भएकोले सबै वडामा ईन्टरनेटको सुबिधा आवश्यक भएको रायमाझीले बताउनुभयो । खासगरी विद्यार्थीहरुको अन्लाईन कक्षाको लागि ईन्टरनेट आवश्यक भएको र हालको नेटवर्क प्रभावकारी नभएकोले सबैवडामा फोर जी (4G) सेवा नै बिस्तार गर्न पर्ने माओवादी केन्द्र मकवानपुर जिल्ला कमिटि सदस्य बिनोद कुमार लामाले बताउनु भयो ।

साथै जनकल्याण माबि पालुङका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष राजिबकुमार स्याङतान भन्नुहुन्छ -'भौतिक रुपमा कक्षामा उपस्थित भई पठन पाठनको काम हुन कोरोनाले दिदैन अनलाईन कक्षा संचालन गर्न नेट चाहिन्छ । नेट प्रभाकारी नहुँदा सिकाई प्रभाकारी हुदैन ।' थाहा नगरपालिकाले आगामि असार १० गते प्रस्तुत गर्ने आगामि बर्षको नीति तथा कार्यक्रमका लागि थागानगरमा क्रियाशिल राजनैतिक दल र संघ संस्थासंग सुझाव माग गरेको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...