pani-1786865868.jpg
Tuesday, 18 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहामा निषेध उलंघन गर्दै वित्तीय समूहहरु संचालन

thaha-1620091162.jpg

थाहामा निषेध उलंघन गर्दै वित्तीय समूहहरु संचालन

पछिल्लो समय कोरोनाको जोखिम बढेको भन्दै थाहानगरमा सन्चालित लघुवित्तहरुको समुह बैठकलाई अर्को सुचना नभएसम्म रोक्ने नगरको निर्णय उलंघन गर्दै कतिपय वित्तीय संस्थाहरुले सोमबारसम्म पनि जारी राखेका छन् ।

शनिबार थाहा नगरपालिकाले आयोजना गरेको सर्वपक्षिय बैठकले कोरोनाको जोखिम न्यूनिकरणका लागि तत्काल महिला समुहका बैठकहरु स्थगन गर्न आवश्यक रहेको निष्कर्ष निकाल्दै त्यस्तो निर्णय गरेको थियो तर, कतिपय वित्तीय संस्थाहरुले आफुहरुलाई औपचारिक जानकारी नभएको भन्दै दैनिक रुपमा विभिन्न क्षेत्रहरुमा बैठक जारी राखिएको बुझिएको छ । 

सोमबारसम्म थाहानगरको वडा नम्बर १ मा १०, २ मा ४, ३ मा ९, ४ मा ११ जना संक्रमितहरु छन् । यसैगरी, वडा नम्बर ५ मा २, ६ मा ७, ७ मा १, ९ मा २, १० मा १ र ११ मा ३ जना गरि ५० जना संक्रमित भएका छन् । ती सबै आ-आफ्नै घरमा आइसोलेशनामा बसिरहेका छन । 

सोमबार नै नगरले एक बैठकको आयोजना गरि जिल्ला प्रशासन कार्यालयले बैशाख १८ गते जारी गरेको निषेधाज्ञा पालना गरे नगरेको अनुगमन गरि पालना नगरेका व्यक्ती, संघसंस्था तथा व्यवसायीलाई प्रचलित ऎन बमोजिम कार्बाही गर्ने जनाएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...