Monday, 29 Apr, 2024
"थाहा"

थाहानगरमा "थाहा" दर्शनमा आधारित स्थानीय पाठ्यक्रम निर्माण हुने

pathyakram-1596191001.jpg

मकवानपुरको थाहा नगरपालिकामा थाहा र थाहा दर्शनका प्रणेता स्व. रुपचन्द्र विष्टको जीवनीसँग सम्बन्धित विषयवस्तु समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिने भएको छ ।

जनमुखी नेता रुपचन्द्र विष्टले प्रतिपादन गर्नुभएको थाहा दर्शनलाई समेटेर स्थानीय पाठ्यक्रम तयार पारी थाहा नगरपालिकाको विद्यालय शिक्षामा समावेश गर्न लागेको नगर प्रमुख लवशेर विष्टले बताउनुभयो ।

स्थानीय पहिचान झल्किने गरी थाहा  र रुदानेसँग सम्बन्धित पाठ्यक्रम निर्माण गर्ने विषय थाहा नगरपालिकाको सातौं नगरसभाले पारित गरेको आर्थिक वर्ष २०७७–७८को नीति तथा कार्यक्रममै उल्लेख गरिएको छ । ‘अघिल्लो वर्षहरुमा पनि यस्तो नीति पारित भए पनि बजेटको अभावमा कार्यान्वयनमा लैजान सकेका थिएनौं, यसवर्ष पाठ्यक्रम निर्माणको लागि बजेटसमेत विनियोजन गरेर तयारी थालेका छौ’ नगर प्रमुख विष्टले भन्नुभयो ।

शिक्षा वित्रान तथा प्रविधि मन्त्रालयले जारी गरेको स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शनअनुसार स्थानीय सरोकारवालाको सहभागिता र विज्ञहरुको परामर्शमा पाठ्यक्रम तयार गरी लागू गरिने उहाँले बताउनुभयो ।


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...