jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहानगरका कृषि व्यावसायि प्रधान नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश कृषि विकास समितिमा

ni1-1692288165.jpg

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कृषि विकास समितिको सदस्यमा मकवानपुर थाहानगरका निरोज प्रधान सदस्यमा मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत प्रदेश उद्योग वाणिज्य महासंघको गठन तथा संचालन सम्बन्धी नियमावली, २०७३ बमोजिम प्रधानलाई सदस्यमा मनोनित गरेको बागमती प्रदेश अध्यक्ष दिल सुन्दर श्रेष्ठले जानकारी दिए ।

समितिको सभापतिमा भने नेपाल उद्योग वाणिज्य महासंघ बागमतीका कार्यकारिणी सदस्य कृष्ण भक्त श्रेष्ठ रहेका छन् । महासंघको १६ वैशाखमा सम्पन्न बैठकले समितिको सदस्यहरु मनोनित गरेको हो । प्रधान थाहानगर उद्योग वाणिज्य संघको प्रतिनीधित्व गर्दै सदस्यमा मनोनित भएका हुन् । समितिको सदस्यहरुमा धादिङ उद्योग वाणिज्य संघबाट उमेश स्वाली क्षेत्री, पाँचखाल उद्योग वाणिज्य संघका पिताम्बर पौडेल, धुलिखेल उद्योग वाणिज्य संघका संजय तामाङ, कीर्तिपुर उद्योग वाणिज्य संघका शर्मिला अधिकारी, नुवाकोट उद्योग वाणिज्य संघका मंगलसिंह तामाङ र आमन्त्रित सदस्यमा ललितपुर उद्योग वाणिज्य संघका मुकुन्द महर्जन मनोनित भएका छन् ।
थाहानगरको पालुङ जेसीज भवनमा ३२ साउनमा भएको बागमती प्रदेशस्तरीय विषयगत समिति परिचयात्मक कार्यक्रमको अवसरमा मनोनित सबैलाई शुभकामनासहित प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा महासंघ बागमती प्रदेशका पदाअधिकारी तथा विषयगत समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अन्तर्गत १ दर्जन बढि विषयगत समितिहरु गठन भएका छन् 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...