pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

त्रिभुवन राजमार्ग लाई प्रदेश सरकारले पर्यटन मार्ग घोषणा गर्ने।

FB_IMG_1676819204563-1676819284.jpg

फोटो गणेश बिष्ट :- त्रिभुवन राजमार्गमा पर्ने प्रमुख पर्यटकिय गन्तव्य दामन।

काठमाडौ  जोड्ने नेपालकै पहिलो राजमार्ग त्रिभुवन राजमार्ग लाई बागमती प्रदेश सरकारले पर्यटन मार्ग घोषणा गर्ने भएको छ।बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले रायका लागि सार्वजनिक गरेको प्रदेश पर्यटन नीति २०७९ को मस्यौदा सार्वजनिक गर्दै यस्तो नीति ल्याउन लागेको हो।
जस्को लागि प्रदेश सरकारले सडकको मर्मत सम्भार गर्ने  होटल तथा पर्यटकिय क्षेत्रको सुबिधा र बिस्तारको लागि निजि क्षेत्र संगको सहकार्य र लगानी लाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारले लिने भएको छ।
समग्र पर्यटन पुर्वाधारको निर्माणकार्य गर्न निजि क्षेत्र संग सहकार्य गरि निजी क्षेत्रको लगानी बढाउने नीति प्रदेश सरकारको रहेको छ।
प्रमुख पर्यटकीय क्षेत्रमा स्तरीय होटलहरुको निर्माण गर्न समेत निजिक्षेत्र लाई प्रोत्साहन गरिने तथा प्रदेशमा पर्ने राष्ट्रिय लोकमार्ग तथा प्रादेशिक र स्थानीय प्रमुख मार्गहरुलाई सम्भाव्यताको आधारमा पर्यटकिय करीडोरको रुपमा विकास गरिने समेत मस्यौदामा उल्लेख छ।
संघिय सरकारको सहयोगमा भारतका प्रमुख सहर बाट हवाइ,तथा बस सेवा संचालन गर्ने तथा काठमाडौ आसपासका पर्यटन गन्तव्यको विकास गरि सहज पहुँच मार्गको विकास गर्ने नितिमा उल्लेख छ।
स्थानीय तहसंगको सहकार्यमा प्रदेशभित्रका स्थानिय पर्यटकीय  गन्तव्यमा खानेपानी ,शौचालय ,ढल,सरसफाइ ,साइकल लेन र निशुल्क ईन्टरनेट सेवा उपलब्ध गराउने समेत पर्यटन नितिमा उल्लेख छ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...