jkmv-1751210245.jpg
Wednesday, 09 Jul, 2025
chayerog-1733658794.png

बजार

टिभिएसको सेलिब्रेसन अफरसंगै ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक  

1706102727562-1706102830.jpg

१० माघ/नेपालका लागि टिभिएसको आधिकारिक बितरक जगदम्बा मोटर्सले सेलिब्रेसन अफरसंगै ‘तिमी, म र टिभिएस’  योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तरगत टिभिएसको मोटरसाईकल र स्कुटर खरिद गर्ने ग्राहकहरुले नगद ७ हजार छुट पाउनुका साथै ३६ महिने किस्तामा खरिद गर्दा मासिक ३ हजार ९ सय ९९ रुपौंया देखि खरिद गर्न सक्नेछन् ।

यो किस्ता हालसम्मकै सबैभन्दा कम रकम भएको कम्पनीको दाबी रहेको छ ।

यो योजना टिभिएसको एनटोर्क, रेडर, अपाचे १६० टुभी, अपाचे १६० फेरभी, अपाचे २०० फेरभी लगायतका उत्पादनहरुमा लागूहुने कम्पनीले जनाएकोछ ।

किस्ताबन्दीमा मोटरसाईकल र स्कुटर खरिद गर्ने ग्रहाकहरुको लागि सवैभन्दा कम किस्ता रकम नेपालभर लागूहुनेगरी कम्पनीले सेलिब्रेसन अफर पनि सञ्चालनमा आएको जगदम्बा मोटर्स प्रा.लि.को हेटौंडाका लागि आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टका सञ्चालक प्रबेशराज बरुवालले बताउनुभयो ।

khanepani-bord-1751210588.jpg
514409843_162648092470807-1751608211.jpg

world-link-1690434568.jpg
चित्लाङ थानकोट सडकको विभिन्न स्थानमा पहिरो
FB_IMG_1752030958992-1752031110.jpg

मंगलबार राति (बुधबार बिहान) भएको भारी वर्षापछि थानकोट-चित्लाङ सडकको चन्द्रागिरि खण्डमा पहिरो गएको छ । सो सडक...

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समितिको अध्यक्षमा सुष्मा केसी
FB_IMG_1751901276441-1751901530.jpg

मकवानपुर, थाहा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समिति गठन गरिएको छ । शनिबार थाहा...

थाहा नगरको किटेनीमा चोरी, तीन जना पक्राउ
FB_IMG_1751894445637-1751894499.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका वडा नं. ४ किटेनीस्थित बलराम के.सी. र बासुदेव के.सी.को घरमा दिनदहाडै डाँका चोरीको...

थाहाको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको भन्दै ६ जना बिरुद्ध अख्तियार द्वारा बिशेष अदालतमा मुद्दा दायर
DSCN4807-1751852915.JPG

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्ला, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल...

इन्द्रायणी माध्यमिक विद्यालय, मोरियामा कक्षा ११ मा भर्ना खुला
FB_IMG_1751732758749-1751732773.jpg

थाहा, मकवानपुर — थाहा नगरपालिका–८, मोरियामा अवस्थित इन्द्रायणी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२/८३ देखि...

हेटौडामा टिभिएसको 'मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया'
FB_IMG_1751551177109-1751636175.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको मनसुन प्लान्टेसन...

प्राथमिक स्वाथ्य केन्द्र पालुङलाई वाइसीएल थाहाको ध्यानाकर्षण
FB_IMG_1751552553237-1751553175.jpg

थाहा, मकवानपुर । योङ कम्युनिस्ट लिग (वाईसिएल), नेपाल थाहा नगर कमिटीले थाहा नगरपालिका–४ दोबाटो स्थित पालुङ...

हेटौंडामा टिभिएसको विशेष सर्भिस क्याम्प हुँदै
FB_IMG_1751551177109-1751551439.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको बिशेष मनसुन...