Thursday, 18 Apr, 2024
बजार

टिभिएसको सेलिब्रेसन अफरसंगै ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक  

1706102727562-1706102830.jpg

१० माघ/नेपालका लागि टिभिएसको आधिकारिक बितरक जगदम्बा मोटर्सले सेलिब्रेसन अफरसंगै ‘तिमी, म र टिभिएस’  योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तरगत टिभिएसको मोटरसाईकल र स्कुटर खरिद गर्ने ग्राहकहरुले नगद ७ हजार छुट पाउनुका साथै ३६ महिने किस्तामा खरिद गर्दा मासिक ३ हजार ९ सय ९९ रुपौंया देखि खरिद गर्न सक्नेछन् ।

यो किस्ता हालसम्मकै सबैभन्दा कम रकम भएको कम्पनीको दाबी रहेको छ ।

यो योजना टिभिएसको एनटोर्क, रेडर, अपाचे १६० टुभी, अपाचे १६० फेरभी, अपाचे २०० फेरभी लगायतका उत्पादनहरुमा लागूहुने कम्पनीले जनाएकोछ ।

किस्ताबन्दीमा मोटरसाईकल र स्कुटर खरिद गर्ने ग्रहाकहरुको लागि सवैभन्दा कम किस्ता रकम नेपालभर लागूहुनेगरी कम्पनीले सेलिब्रेसन अफर पनि सञ्चालनमा आएको जगदम्बा मोटर्स प्रा.लि.को हेटौंडाका लागि आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टका सञ्चालक प्रबेशराज बरुवालले बताउनुभयो ।


world-link-1690434568.jpg
सहकारीहरु प्रणालीमा जादा व्यवस्थापन राम्रो हुन्छ:-जिसस प्रमुख घलान
437360699_134659162603034-1713367537.jpg

सहकारी संघसंस्थाहरुको प्रबर्द्धन तथा नियमनमा प्रभावकारिता ल्याउन तथा सहकारी क्षेत्रको एकीकृत तथ्यांक सिर्जना...

थाहा ३ का महिलाहरुले गाँजा र अल्लो बाट कपडा बनाउन सिक्दै,
FB_IMG_1713365575349-1713365634.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा सुरु भएको छ...

थाहानगरका सहकारीहरुका लागि तीनदिने पल्स तथा कोपोमिस तालिम शुरु
1713201325801-1713201435.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा तीनदिने पल्स तथा कोपोमिस तालिम शुरु भएको छ । नयाँगाउँ स्थित साहारा...

थाहामा पानीमा डुवेर एक महिलाको मृत्यु
FB_IMG_1713173255844-1713173269.jpg

मकवानपुरको थाहानगरमा पानीमा डुबेर एक महिलाको ज्यान मृत्यु भएको छ ।  आइतबार बिहान थाह...

नेपाल भारत विश्व मैत्री संघ मकवानपुरको शुभकामना आदानप्रदान
1713100187011-1713101345.jpg

हेटौंडा, २ बैशाख/नेपाल भारत विश्व मैत्री संघ मकवानपुरको आयोजनामा नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान...

अङ्ग्रेजी माध्यममा पढाई हुने भएपछि घाटदेवी र मत्स्यनारायणमा विद्यार्थीको आकर्षण बढ्यो
1713099359683-1713099486.jpg

थाहा नगरपालिकामा वडा न २ का  जनप्रतिनिधि तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुले आफ्ना...

थाहाको मुलाबारी चौरमा दुइ समुह बिच झडप हुँदा प्रहरी घाइते
FB_IMG_1713086502982-1713086523.jpg

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका वडा नम्बर– ६ र ११ मा रहेको मनकामना मन्दिर नजिक मुलाबारी...

थाहाको चित्लाङमा नेपाल बैंकको शाखा सुभारम्भ
FB_IMG_1713085527899-1713085549.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङमा नेपाल बैंकको शाखा स्थापना भएको छ । आइतबार सो बैंकले चित्लाङमा शाखा...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पूँजि फिर्ताकोषको रु ५३ लाख सदस्यलाई बाँडफाँड
1713018852966-1713018939.jpg

थाहामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले संरक्षित पूँजि फिर्ताकोषको रु ५३ लाख रकम सदस्यलाई बाँडफाँड...