pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

जनमुखी योजना निर्माण गर्न डिभिजन बन थाहा नगरमा।

डिभिजब बन कार्यालय मकवानपुरको दुइ दिवसीय योजना तर्जुमा गोष्टि शुन्दर पर्यटकीय नगर थाहा नगरमा फागुन २१ र २२ गते सम्पन्न भएको छ।
थाहा नगरको पर्यटन प्रबर्द्धन लाई पनि सहयोग पुग्ने ,कार्यालयको आन्तरिक स्थान अबलोकन र नयाँ स्थानको भूगोल रहनसहनको पनि अनुभव हुने उद्देश्यले कार्यालय परिसर भन्दा बाहिर कार्यक्रम आयोजना गरिएको डिभिजन प्रमुख बिष्णु प्रसाद आचार्यले बताउनुभयो।आचार्यका अनुसार योजना निर्माण गर्दा सोच्दा खुल्ला आकास हेरेर निर्माण गर्ने अभिप्रायका साथ पहिलो दिनको स्टाफ मिटिङ दामनको भ्यु टावरमा राखियको थियो,मिटिङ पश्चात् कर्मचारीहरु लाई दामन बाट जङ्गल पदयात्रा गराउदै अबलोकन गरायको थियो भने दोस्रो दिन मकवानपुरका ८ वटा सबडिभिजन प्रमुखहरु बाट अन्तर्कृया गराइ सुझाव संकलन गरियको थियो।
आफ्नो योजनाको अन्तिम रुपदिन र जनमुखी कार्यक्रम र नीति बनाउने सोचका साथ जनमुखी राजनितिका धरोहर रुपचन्द्र बिष्टलाई साक्षी राखी बिकास घरमा नगर प्रमुख लबशेर बिष्टको आतिथ्य मा कार्यक्रम समापन गरियको थियो।
डिभिजन बनले थाहा नगरको ऋषेश्वर सामुदायिक बनमा लौठ सल्लाको प्राकृतिक पुनर्उत्पादन ,कोतथुम्की सामुदायिक बनमा पर्यटकीय सम्भावना ,चित्लाङको २ वटा सामुदायिक बनमा लौठ सल्लाको अबस्थाको योजना अगाडि सार्दै थाहा नगरलाइ बन टुरिजमको अबधारणा अगाडि सारेको छ।साथै डिभिजन बन कार्यालयले जिल्ला आपूर्ति सङ समन्वय गरेर थाहा नगर र आसपासका पालिका इन्द्रसरोबरलाइ समेत ध्यानमा राखेर अबको केही महिना भित्रै सालको चिरान काठ बिक्री बितरण गर्न डिपो संचालन गर्ने प्रमुख बिष्णु प्रसाद आचार्यले थाहापाटी लाई बताउनुभयो ।
कार्यक्रममा सहायक बन अधिकृत बच्चुराम सुवेदी ,पालुङ सवडिभिजन कार्यालयका अधिकृत कृष्ण शर्मा,फरेस्टर पर्शुराम देवकोटा लगायत डिभिजन बन कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...