pani-1786865868.jpg
Thursday, 20 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

जनप्रतिनिधिहरुले काम गरे विकास सम्भव छ : सभापति बिडारी

IMG_20201119_134411-1605843291.jpg

संघीय संसदको प्रत्यायोजित व्यस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले बिहीबार थाहा नगरपालिकामा भएको विकास निर्माणको निरीक्षण गर्नुुुभएको छ । उहाँले भौतिक पूर्वाधार विकासको स्थलगत निरीक्षण गर्नुभएकाे हाे । 

विडारीले थाहानगर स्थित दामनको भ¥याङ पार्क, निर्माणाधिन थाहा पर्यटन पार्क, पाण्डुकेश्वर मन्दिर, थाहा शीतभण्डार, थाहा बसपार्क, ऐतिहाँसिक कुन्छाल बस्ती संरक्षण तथा विकास योजना, बज्रवाराहीका सडकहरु लगायतका योजनाहरुको स्थलगत निरीक्षण गर्नुभयाेे । कार्यक्रमको अवसरमा विडारीले आफू कानून बनाउने र त्यसको कार्यान्वयनको अनुगमन गर्ने ठाउँमा रहेको बताउँदै योजना निर्माण र कार्यान्वयन पालिकाहरुले गर्ने बताउनुभयाे। ‘जिम्मेवार अनुसार जनप्रतिनीधिहरुले काम गरे विकास संभव छ ’ उहाँँले भन्नुुुुुभयो ।

बिडारीले थाहानगर क्षेत्रमा भएको पुर्वाधार विकासको सकारात्मक प्रतिक्रिया दिदै विकासका कुरामा आफ्नो क्षेत्रबाट पनि पहल गर्ने बताउँदै नागरिकसम्म सजिलै विकास पु¥याउने निकाय भने स्थानीय तह नै भएको बताउनुभयाे । 

अनुगमन निरीक्षणमा नगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, थाहा नगरपालिकाका राजनैतिक सल्लाहकार विष्णु विष्ट ‘आदर्श’, थाहा-३ का वडाध्यक्ष राजेश के.सी. नेकपा थाहानगर सचिव सानुकाजी गोपाली लगायतकाेे सहभागिता रहेेेेेकाे थियाेे ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...